मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
जनता समाजवादी पार्टी नेपाल संसदमाविभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर खेमाका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्षउपेन्द्र यादव खेमा सत्तापक्षको सिटमा आसिन छन् । जसपालेकानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन आयोगको इजलासमा जसपाको कानुनी आधिकारिकता...


लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबाट विश्वासको मत पाइनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि संविधानको रक्षाकालागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो,त्यो यथावत् रहने र माधव...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । अछाम क्षेत्र नम्बर- १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल खेमाका सांसदहरूको भेलामा उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २ गतेको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने निष्कर्ष निकालेको छ । कार्यदलले जुटाएको १० बुँदे सहमतिको उल्लंघन गर्दै देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा कुनै स्थान नहुने निष्कर्ष बैठकले निकालेको...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभएकोछ । सामाजिक संजालमा लेख्दै उहाँले देउवालई विश्वासको मत दिन अन्य सांसदलाई पनि आग्रह गर्नुभएको छ भने अरूले नदिए पनि देउवालाई समर्थन गरेर हस्ताक्षर गर्ने २३ जना...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार नै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री देउवाले पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीहरुभित्र एउटा अनौठो रोग छ, त्यो हो पार्टी विभाजित अवस्थामा हुँदा एकताको रटान र एक भएपछि विभाजनको ध्याउन्न । देशमा एउटै शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने भन्दै २०७४ सालदेखि एकता अभियान थालेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ,...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मुलुकमा सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं ।नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गरेकाे सैनिक...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ। बैठकमा ठाकुरसँग...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं। सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, अब हामीले छिट्टै...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं। संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया। राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंबाट...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७८
काठमाडौं ।प्रदेशमा सरकार र प्रतिपक्षबीचको सम्बन्ध असहज हुँदै गएपछि सरकारले अधिवेशन अन्त्य गर्दै अध्यादेशको सहारामा बजेट ल्याउन थालेका छन्। संघीय संरचना र प्रणाली स्थापित नहुँदै प्रदेशमा जेजस्तो अराजकता देखिन थालेको छ, त्यसले आगामी दिनमा प्रणालीमाथि नै प्रश्न उठ्ने सम्भावना पनि...