मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
राष्ट्रिय बाल अधिकार परिषद्ले खोटाङमा स्थानीय तहका उपप्रमुख एवम् महिला तथा बालबालिका शाखा प्रमुख र प्रहरीका लागि बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी तालिम सुरुआत गरेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ देशभरका सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयन गराउने उद्देश्यले जिल्लामा...


लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुन यता ती स्थानमा डढेलो लागेको हो । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
सङ्खुवासभा ।कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी_निकटको युवा संघले पशुपति क्षेत्रभित्र रहेका विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु पूर्णरुपमा संचालन गर्न माग गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापालाई संघले आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
काठमाडौँ । साहित्यिक पत्रकार संघले आज २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथा कृति'जीवनका अनुभूति' को परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ इतिहासविद् डा.सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
तुलसीपुर उपमहागरपालिका१५ मा पर्ने डुरुवाकोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधा मात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
मोरङ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
काभ्रेपलाञ्चोक ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरुपमा भार मापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
काठमाडौँ । सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइअधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
काठमाडौँ । स्वदेशमा रोजगारीको सुनिश्चितता सहित महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । राष्ट्रवादी केन्द्र नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी मुलुककै स्रोत र साधन प्रयोग गरी रोजगारी सिर्जना गरी देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्ने माग गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
तनहुँ ।व्यास नगरपालिका११ घाँसीकुवादेखि भानु नगरपालिका७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
काठमाडौँ । शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ । बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ०४, २०८०
काठमाडौं । नेपाल सरकारको मन्त्रालयको सचिव तथा विभिन्नविभागको महानिर्देशक हुनमुख्यसचिव, मन्त्री तथा प्रधानमन्त्रीको हात भन्दा पनि विचौलिया र स्वार्थ समूहको हात हुने गरेको बारम्बार आरोप लाग्ने गरेकाे छ । यस्तै आरोपपछिल्लो समयमाबाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र...

एजेन्सी,   बैशाख ०४, २०८०
कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए रातिभएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो । जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी...

लोकसंवाद संवाददाता,   बैशाख ०४, २०८०
राष्ट्रको तेस्रो प्रमुख अंग न्यायपालिका करिब १३ महिनादेखि नेतृत्व बिहीन छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लागेपछि १ फागुन, २०७८ देखि सर्वोच्च अदालत कायममुकायमको भरमा चलिरहेको छ । कार्यपालिका र व्यवस्थापिकापछिको महत्वपूर्ण अंग न्यायपालिका लामो समयदेखि नेतृत्व विहीन...

लोकसंवाद संवाददाता,   बैशाख ०४, २०८०
तनहुँको घिरिङ गाउँपालिका २ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका २ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले...