मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १२, २०८०
कपिलवस्तु । पटक पटकभन्सार कर्मचारीको मिलोमतोर 'सेटिङ'तस्करी मौलाएको भनीविवादमा आउने गरेकाेकृष्णनगर भन्सार नाकामापुन:व्यापक तस्करी धन्दा मौलाएको समाचार लोकसंवाद डटकमलाई प्राप्त भएको छ । कृष्णनगरबाटप्राप्त समाचार अनुसार कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गगन बहादुर विककै संरक्षण र 'सेटिङ' मा व्यापक...


लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ । आइतबार समूह 'बीमा रहेको यूएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिंग्स गरी कुल ७४१ रन बनेको हो । खेलमा टस जितेर पहिले...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा- १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार हिजो शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आज आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा राखेको विश्वासको मत पाउँ भन्ने प्रस्तावको पक्षमा बहुमत नपुगेपछि उनी स्वतः पदमुक्त भएका छन् । प्रदेशसभामा...

हरिविनोद अधिकारी,   बैशाख ०९, २०८०
शिक्षाका बारेमा, शिक्षाका विषयमा मैलै आफ्ना धारणाहरू राख्ने क्रममा सबैभन्दा मुख्य कुरा देखेँ, सत्यको खोजी । तर सत्य के हो त ? सत्य सापेक्ष हो कि निरपेक्ष हो ? सत्यले सार्वकालिक ज्ञानको जानकारी पाइन्छ कि सार्वकालिक ज्ञानले सत्यको स्वरुप पहिल्याउन...

एजेन्सी,   बैशाख ०९, २०८०
किलिएन एमबाप्पेले २ गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २-१ ले पराजित गरेको छ । शुक्रबार रातिको यस जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौँ र २६औँ...

एजेन्सी,   बैशाख ०९, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नाईका डेभन कनवेले १२...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०८०
एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औँ नम्बर...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०८०
निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिताविपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले ५ बुँदे निर्देशन जारी गर्दै आचारसंहिताविपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिई कारबाही गर्न पनि भनेको छ । यही १०...

एजेन्सी,   बैशाख ०७, २०८०
नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०८०
उपनिर्वाचनको मौन अवधि ः के गर्न पाइदैन ? उपनिर्वाचनको मौन अवधि सुरु हुनुअघि प्रचारप्रसारको अन्तिम दिन उम्मेदवारी दिएका प्रमुख दल तथा गठबन्धनले मतदातालाई आफूतिर तान्ने अन्तिम प्रयास गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवन तथा एमाले र सत्ता गठबन्धनले...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८०
मकवानपुर ।बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष आदिवासी जनजाति आयोगले आज विहीबार आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य रीना रानाले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८०
काठमाडौँ । देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्नअनलाइन सेवाका लागि पूर्वाधार पुर्याउन नसकेको नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्विकार गरेको छ । पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला,...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८०
काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा आन्तरिक सज्जा कलाको महत्व र आवश्यकता विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८०
राज्यको तेस्रो अंग न्यायपालिका १४ महिनाभन्दा लामो समयदेखि प्रमुख विहीन छ । कायममुकायमको भरमा चलेको न्यायपालिकामा नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बुधबार संवैधानिक परिषदको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको सिफारिसअघि संसदीय समिति...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंक लिमिटेडबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८र०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाउनुभएको...