दाङ ।नेपाल प्रहरीकाउच्च पदाधिकारीसँगको साँठगाँठका कारणबैंकहिनामिना मुद्दामा फरार अभियुक्तलाई गिरफ्तार नगरी संरक्षाण गरेको पाइएको छ । तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार अभियुक्त यज्ञ वलीकोनेपाल प्रहरीकाउच्च पदाधिकारीसँगको साँठगाँठका कारण पक्राउ गर्न प्रहरीलेआनाकानी गरेकाे हो।...
गत मंसिर ४ गते भएको चुनावमा सप्तरी२ मा प्रतिस्पर्धी थिए, एमालेको समेत साथ पाएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत । गजेन्द्र नारायण सिंहपछि कुनै पनि उम्मेदवारलाई दोहोर्याएर नजिताएको सप्तरी२ ले यसपटक...
लखनऊ । सुप्रसिद्ध रमाबाई अम्बेडकर मैदान र्याली स्थलमा भएको कार्यक्रममा प्रेम रावतले विशाल जनसभालाई सम्बोधन गर्नुभयो । यो उहाँद्वारा लिखित स्वयम् की आवाज नयाँ पुस्तकको लोकार्पणको अवसर थियो । यस पुस्तकलाई प्रसिद्ध प्रकाशक हार्पर कोलिन्सले हिन्दीमा प्रकाशन गरेको हो ।...
वैशाख १० गते चितवन२, तनहुँ १ र बारा२ मा हुने उपनिर्वाचनको रौनकले छोइसकेको छ । यी निर्वाचन क्षेत्रमा गत ४ मंसिरमा भएको निर्वाचनमा रास्वपाका रवि लामिछाने, काँग्रेसका रामचन्द्र पौडेल र जसपाका रामसहाय यादव निर्वाचित भएका थिए । उपनिर्वाचनमा पनि यी...
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लि।को प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा मोहन प्रसाद गौतम नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह ९निर्देशक०का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो...
काठमाडौँ । आफ्नो प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र आज (२०७९ चैत २१ गते) बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षणनेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमप्रवक्ता शोभन...
खोटाङ । '१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ 'यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्नेग्राहकहरु मध्येलक्की ड्र मार्फत खोटाङका ५नगद एक एकलाख रुपयाँ प्राप्त गरेकोडिशहोमले जनाएको छ ।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने वैशाख १० गतेको उपनिर्वाचनमा चितवन२ बाट उम्मेदवार बनेका छन् । अमेरिकी नागरिकता परित्याग गरी पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उम्मेदवार बन्न अयोग्य घोषणा गरेपछि उनले सांसद पद गुमाएका...
काठमाडौँ । स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले आज २०७९ चैत १९ गते ४२ औं कथा दिवस मनायो । कथा दिवसको अवसरमा 'मैनालीका कथामा पूर्वीय आदर्श चेतना'विषयमा गर्नु भएका डा.घनश्याम पुडासैनीलाई 'मैनाली कथा सम्मान'प्रदान गरियो । यसैगरी संघका आजीवन सदस्य...
काठमाडौँ ।निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको...
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । गत ४ मंसिरमा भएको निर्वाचनमा विजयी भएका काँग्रेस, रास्वपा र जसपाले जितेका एक एक स्थानमा उपचुनाव हुन लागेको हो । चितवन२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा क्लिन स्वीप गर्ने दावीगरेको छ । वैशाख १० गते रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणबाट खाली भएको चितवन२ सहित राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहु२ र उपराष्ट्रपति रामसहाय प्रसाद यादवको क्षेत्र...
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा शुक्रबार ठमेलस्थित होटल आर्टस्मा तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । उनले...
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानकापदाधिकारीहरू नियुक्त भएको डेढ महिना पनि नबित्दैअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।नवनियुक्त पदाधिकारीहरूले गरेका विभिन्न अनियमितता र बेथितिका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको जानकारी प्राप्त भएको हो। २०७९ चैत १७ गते अख्तियार...
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४,...
काठमाडौँ ।ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटर साइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपीटिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTHरTerrestrial (T2)भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल आधारितभएको कारण...