मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १७, २०७९
नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि देशको अवस्थामापरिवर्तन हुन नसकेको भन्दै असन्तुष्टि चरम चुलीमा चुलिएको छ ।त्यसको प्रमुख कारण भनेको व्यवस्था फेरिए पनि नेता नफेरिनु, कुनै व्यवस्थाले पुरानो व्यवस्थाका अवशेषहरूलाई पूर्ण रुपमा समाप्त नपार्नु, परिवर्तनका पक्षधर शक्तिहरु निर्णायक अवस्थामा...


लोकसंवाद संवाददाता,   चैत १६, २०७९
काठमाडौँ । रसुवागढी-केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपालचीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो । सन् २०२३ अप्रिल १ ९चैत १८ गते० देखि...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ ।वरिष्ठ अधिवक्ता तथा नेपाल बारएशोसिएशनकापूर्व उपाध्यक्ष हरि प्रसाद उप्रेतीले मृत्यू पश्चात अङ्ग दान दिने मन्जुरीनामा दिनु भएको छ । वरिष्ठ अधिवक्ताउप्रेतीले दिनु भएको जानकारी अनुसारमृत्यू पश्चात मृगौला/ मुटु/फोक्सो / कलेजो/ प्याङ्क्रियाज/ सानो आन्द्रा अंग झिकी आवश्यक भएको जुनसुकै विरामी...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग अनुरोध गरेको छ । बारको मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५र७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो ।मिटर ब्याजको कारोबार गर्ने गरिब...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस कार्यक्रम गर्ने भएको छ । बुधवार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ ।मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित हुनु भएकोमा राजधानीका नौ साहित्यिक संस्थाहरूले साहित्यकार पदम विश्वकर्मालाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो । राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
तत्कालीन नेकपाको विभाजन र एमालेको पुनर्जन्मसँगै नेपालको राजनीति उथलपुथलतर्फ अघि बढ्यो । नेकपाको विभाजन र एमालेको उदयसँगै चर्चा र विवादमा रहेका पात्र हुन्, भीम रावल । उनी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष थिए । त्यसैले तत्कालीन एमाले ब्युँतिदा उनी एमालेको...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ नुनुवाबाट चैत्र १४ गते करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षकशैलेन्द्र थापाका अनुसारभारतबाट अवैध रुपले ल्याई...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ । नागरिक लगानी कोषले आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूति कर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन । उक्त...

लोकसंवाद संवाददाता,   चैत १४, २०७९
काठमाडौँ।वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको 'वासु शशी साहित्य...

लोकसंवाद संवाददाता,   चैत १४, २०७९
सत्ता गठबन्धन दलहरुबीच भागबण्डा गर्दा अर्थ मन्त्रालय गठबन्धनकै सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई पर्ने निश्चित देखिएको छ । माओवादी केन्द्र र काँग्रेसबीच गृह र अर्थ मन्त्रालयमध्ये एक लिने अवस्थामा काँग्रेसको रोजाईमा अर्थ पर्ने देखिएको छ । देश यतिबेला चरम आर्थिक...

लोकसंवाद संवाददाता,   चैत १३, २०७९
सत्ता गठबन्धनमा फेरबदलसँगै शक्ति सन्तुलन र सुविधाको हिसाबकिताब सुरु भएको छ । मुख्य संवैधानिक पदमध्ये एक सभामुख प्रमुख विपक्षी दल एमालेका देवराज घिमिरे रहेका छन् । त्यसैले सत्तारुढ दलका कतिपय काम कारबाहीमा उनले प्रभाव पार्छन् । संवैधानिक परिषददेखि संसद बैठकसम्म...

लोकसंवाद संवाददाता,   चैत १३, २०७९
कैलाली । कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग...

लोकसंवाद संवाददाता,   चैत १३, २०७९
दाङ । तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार कुरुप बनेको जनाउँदै त्यसलाई हटाउनका लागि...