मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत १३, २०७९
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना ल्याएको जनाएकाे छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीका अनुसारप्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो । राष्ट्रिय ललितकला प्रदर्शनी -२०८०...


लोकसंवाद संवाददाता,   चैत १२, २०७९
झापा । एमाले झापा जिल्लाका नेता तथा गत स्थानीय तहको निर्वाचनमा हल्दीबारी गाउँ पालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेकाछन् । एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय...

लोकसंवाद संवाददाता,   चैत १२, २०७९
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तामाकोसीकाठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्तीबाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर...

लोकसंवाद संवाददाता,   चैत १२, २०७९
काठमाडौँ । प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले युद्ध सौन्दर्य चिन्तन नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौँमा विशेष कृतिविमर्श कार्यक्रम आयोजना...

लोकसंवाद संवाददाता,   चैत १२, २०७९
सरकार गठनको लामो समय भइसक्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लामो समयदेखि अधिकांश मन्त्रालय प्रधानमन्त्रीसँगै रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिए लगत्तै केही दिनमा नै...

लोकसंवाद संवाददाता,   चैत ११, २०७९
काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो । सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)सहित रहेका...

लोकसंवाद संवाददाता,   चैत ११, २०७९
काठमाडौँ । नेपालसरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत ११, २०७९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं...

लोकसंवाद संवाददाता,   चैत ११, २०७९
काठमाडौँ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने सहमित भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण...

लोकसंवाद संवाददाता,   चैत १०, २०७९
काठमाडौँ । विद्युत नियमन आयोगले आयोजना गरेको एकसार्वजनिक सुनुवाइ कार्यक्रममाबुटवल पावर कम्पनीलि. द्वारा प्रवर्द्धित स्याङ्जा जिल्ला, गण्डकी प्रदेशमा अवस्थित आँधीखोला जलविद्युत आयोजना (९.४ मे.वा) उत्पादन हुने विद्युत महसुल दर नबढाउन उपभोक्ता, जनप्रतिनिधि तथा सरोकारवालाले आग्रह गरेका छन् । विद्युत नियमन...

लोकसंवाद संवाददाता,   चैत १०, २०७९
काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)वसन्त बहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड का प्रेस संयोजक सूर्य किरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको...

लोकसंवाद संवाददाता,   चैत १०, २०७९
कास्की । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका लागि ताकेता गर्न...

लोकसंवाद संवाददाता,   चैत १०, २०७९
४ मंसिरको निर्वाचनको परिणामपछि दोस्रो पटक गठबन्धन हेरफेर हुँदा प्रदेशका सरकारमा पनि बदलाव आउने भएको छ । पुस १० गते एमालेसहितका ७ दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७९
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख रुपयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७९
काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्ट बीच बुधबार सहमति भएको छ । सहमति...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७९
गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७९
काठमाडौँ।नासा फाउण्डेशन नेपालको आयोजना, सडक सुरक्षाका लागि एनजीओको ग्लोबल एलायन्स को सहयोग रअटोमोबाइल महासंघ (एफआईए) सँगको आबद्धतामातेस्रो काठमाडौं सडक सुरक्षा चलचित्र महोत्सव सम्पन्न भएकोनेपाल अटोमोबाइल एसोसिएसनले जनाएको छ । नेपाल अटोमोबाइल एसोसिएसन (नासा)काअध्यक्षदशरथ रिसालका अनसार नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७९
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर...