मंसिर ०६, २०८१, बिहीबार

ज्ञानमित्र,   असार ३०, २०७६
दूधको आधारभूत सर्वव्यापक परिभाषा हो एउटा प्राकृतिक अपारदर्शी सेतो तरल पदार्थ । दुग्ध भनिने यस तरल पदार्थमा फ्याट र प्रोटिन भरपुर मात्रामा हुन्छन् । प्रकृतिमा यसको प्राप्ति स्तनधारी प्राणीका फिमेल जेन्डरमा रहेका दुग्ध ग्रन्थीबाट हुने गर्छ । प्रकृतिले यो व्यवस्था...
लोकसंवाद संवाददाता,   असार ३०, २०७६


लोकसंवाद संवाददाता,   असार २६, २०७६
रात्रिकालीन आकाशमा झिलिमिली तारा हेर्न कसलाई पो मन पर्दैन होला । स्वच्छ आकाश भएको कुनै रात्रि आकाशमा तारा गन्ने प्रयास गर्नुस् । अन्दाजी कति वटासम्म गन्न भ्याउनुहुन्छ ? यससम्बन्धी विज्ञका अनुसार नग्न आँखाले हामीले बढीमा ३ हजारसम्म गन्न सक्छौं ।...

विजय सिंह ठकुराय,   असार २६, २०७६
प्रसिद्ध हलिबुड फिल्म सनसाइनमा भविष्यको यस्तो कल्पना देखाइएको छ, जुन बेला सूर्य आफ्नो अन्तिम अवस्थामा मृत्योमुखी हुँदै गइरहेको छ । सूर्य निरन्तर शक्तिहीन अथवा तापहीन तथा रापहीन हुँदै गएका कारण सम्पूर्ण पृथ्वी हिउँले ढाकिसकेको छ । पृथ्वीमा कृषि-पशुपालन र अन्य...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
ललितपुर। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ । गत ११ महीनामा ६ हजार ४६८ नमूना प्राप्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने)चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्र हणले राति १ः४६ बजेदेखि आग्नेय कोण ९पूर्व र दक्षिणको बीच० बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा...

ज्ञानमित्र,   असार २४, २०७६
हिजो ८ जुलाई २०१८, तदनुसार असार २३ गते २०७६ । सोमबार दिउँसो २ः३० मिनेट । यतिखेर विश्वको जनसंख्या ७ अर्ब ७१ करोड ७१ लाख ६८ हजार २ सय १५ पुग्यो । हिजो अपहान्ह १ः३० मिनेटसम्म २ लाख ३५ हजार ५...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौं । यो चलिरहेको जुलाई महिनामा मानवले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पूरा भयो । १६ जुलाई १९६९ का दिन अमेरिकाको प्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उडान भरेर २० जुलाई १९६९ का दिन २०ः१७ मिनेट जाँदा चन्द्रमाको ट्रैन्कयुलिटी बेसमा चन्द्रयान इगल...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
अब पानी, बिजुली र हावाले भोजन तयार हुनेछ । तपाईंलाई विश्वास नलागे पनि फिनल्याण्डको एउटा कम्पनीले उच्च प्रोटिनयुक्त यस्तो खाद्यपदार्थ निर्माण गर्ने सफलता पाएको छ । काठमाडौं । तपाईंलाई विश्वास नलागे पनि भविष्यको भोजन अब भूमिमा होइन, हावामै उत्पादन हुनेछ...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौं । क्यान्सर रोगीका लागि खुसीको खबर छ-वैज्ञानिकहरूले क्यान्सर कोषिका आफै नष्ट हुने तरिका विकसित गरेका छन् । यस प्रविधि अनुसार क्यान्सर कोषिकालाई बाहिरी उपायले नष्ट गर्नुपर्दैन । क्यान्सर कोषिका स्वतः समाप्त हुन्छन् । क्यान्सर रोगीका लागि आशाको सम्भावना देखिएको...

ज्ञानमित्र,   असार १८, २०७६
हामी सबैले जीवनमा आकाशबाट बिजुली खसेको वा चट्याङ(LIGHTNING) खसेको सुनेका छौँ, देखेका छौँ । जानौँ यसबारेका केही तथ्यहरु: चट्याङसम्बन्धी अध्ययनलाई फुल्मिनोलोजी (FULMINOLOGY) भनिन्छ । विश्वभरिमा प्रत्येक वर्ष २० देखि २५ हजार मानिसको चट्याङबाट मृत्यु हुन्छ । संसारभरि प्रत्येक सेकेण्डमा ४०...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
दैलेख ।दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोली दैलेख आउन लागेको हो । दैलेखको श्रीस्थानलगायतका...

ज्ञानमित्र,   असार ०३, २०७६
सपना (DREAMS) जो कोहीले पनि देख्छ । तर सपना के हो ? सपना किन देखिन्छ ? आजसम्म थाहा हुन सकेको छैन । हिन्दु धर्मका आदिगुरुशंकराचार्यले संसारलाई नै सपनाको संज्ञा दिएका छन् । सम्झिनुहोस् तपाईँहिजोे के के सपना दख्नुभएको थियो ?...

लोकसंवाद संवाददाता,   असार ०३, २०७६
ललितपुर ।नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह 'नेपाली स्याट१' लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको वर्ड३ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।...

ज्ञानमित्र,   जेठ २२, २०७६
वास्तवमा अपोलो ४, अपोलो अभियानको दोश्रो यान थियो । यो सैटर्न ५ रकेटको पहिलो मानवरहित उडान थियो । रकेटको दुइटा चरण S IC / S II को पनि यो पहिलो उडान थियो । साथै S- IV B चरणलाई पहिलो पटक...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान, प्रविधि र प्राकृतिक क्षेत्रको खोज, अध्ययन र अनुसन्धानमा योगदान पुर्याउनु हुने २० जना वैज्ञानिक, प्राध्यापक र विद्यार्थीलाई विभिन्न १० विधामा पुरस्कृत गरेको छ । नास्टद्वारा ललितपुरको खुमल्टारमा २०७६साल जेठ २१...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन...

ज्ञानमित्र,   जेठ १८, २०७६
देवराज मेनका एवम् शकुन्तलालाई लिएर विश्वामित्रको दर्शन हेतु आम्रवन पुग्नु भयो । ऋषिवर गायत्री अनुष्ठानमा लिन हुनुहुन्थ्यो । ठूलो यज्ञ वेदीमा आम्रकाष्ठ प्रज्वल्लित भइरहेको थियो । वातावरणमा गायत्री मन्त्र, ऊँ भूभुर्व स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
प्रारम्भमा चर्चा गरिएको ब्रह्माजीको पृथ्वी जस्तै जीवन सम्पन्न अर्को ग्रह बनाउने जिज्ञासा देवराजको पृथ्वी भ्रमण पश्चातको कुरा थियो । देवराजलाई यो ग्रह डेभलप गर्ने अभिभारा सुम्पिनुका पछाडिको कारण पनि उहाँले पृथ्वीको रही लामो समय विताउनु भएको, आक्सफोर्डमा अध्ययन गरेको, र...