मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
महाेत्तरी । साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन)पर्वको चहलपहल ह्वात्तै बढेको छ । जनजन परिचालन भएर साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले राखी पर्वको रमझम बढेको हो । मिथिलाका फुटपाथे पसल...


लोकसंवाद संवाददाता,   साउन १८, २०७६
काठमाडाै । टङ्कप्रसादरमादेवी पाठक पत्रकारिता पुरस्कार२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ । टङ्कसरिता फाउण्डेशनले आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गर्नुभयोे । नेता नेपालले...

लोकसंवाद संवाददाता,   साउन १६, २०७६
बाँके ।मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम...

लोकसंवाद संवाददाता,   साउन १५, २०७६
काठमाडौं । राजधानी काठमाडौंमा सम्पन्न हिन्दू अगुवाहरुकाे दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीले नेपालमा भइरहेको धर्मान्तरणविरुद्ध विश्वभरका हिन्दू एकजुट हुनेलगायत तीन बुँदे घोषणापत्र जारी गरेको छ । यस्तै, गोष्ठीले यही वर्ष हिन्दू थट लिडर्स मिट्स कार्यक्रम मलेसियामा गर्ने निर्णय पनि गरेको छ...

वीरबहादुर राई,   साउन १५, २०७६
म विज्ञानको विद्यार्थी हुँ । म पूर्ण नास्तिक भने होइन । म प्रकृतिलाई नजिकबाट चुम्न र छुन चाहन्छु । त्यसैले ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न र त्यहाँको प्राकृतिक सुन्दरतालाई महसुस गर्न गएको थिएँ । त्यस्तै उच्च भौगोलिक क्षेत्रमा अवस्थित संखुवासभाको...

लोकसंवाद संवाददाता,   साउन १५, २०७६
भारतीय क्रिकेट टिमका सफल पूर्वकप्तान महेन्द्रसिंह धोनीको नयाँ कर्मथलो भारतीय राज्य काश्मिर बनेको छ । उनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नलका रूपमा आजदेखि गस्तीमा निस्कने भएका छन् । नयाँ दिल्ली, एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी आजदेखि तनावग्रस्त काश्मिरमा...

गोपालप्रसाद बराल,   साउन १५, २०७६
महोत्तरी ।महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । २०७६ साउन ६ गते सोमबार शुरु भएको यो साउन पर्व १८...

निर्जला कक्षपति,   साउन १४, २०७६
हिजोआज धेरैका घरमा वृद्ध बाआमाहरूले एक्लो जीवन बिताइरहेका छन् । छोराछोरी भए पनि उनीहरू बुढेसकालको सहारा बन्न सकिरहेका छैनन् । त्यहीकारण बेसहाराको नियति भोग्न बाध्य छन् बाआमाहरू । नेपालमै छोराछोरी नहुनेको त बेग्लै कुरा । तर, नेपालमै छोराछोरी हुनेहरूले पनि...

लोकसंवाद संवाददाता,   साउन १३, २०७६
भारत ।पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषा साहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताउनु भएको छ। उनले भारतस्थित कलकत्तामा रहेका नेपाली भाषीलाई भानुले जोड्न सफल भएकोजानकारी दिनु भएको हो । नेपाली जनकल्याण समिति कलकत्ताले २०६औं भानु...

लोकसंवाद संवाददाता,   साउन १३, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, काव्य विभाग र कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञाभवनको पुस्तकालय सभाकक्षमा नेपाली कवितामा कवि लेखनाथ ज्ञवालीको योगदान विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अवसरमा कवि ज्ञवाली स्मृति ग्रन्थको लोकापर्ण गरिनुका साथै पुरस्कार समेत...

लोकसंवाद संवाददाता,   साउन १३, २०७६
डोटी ।पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गर्नुभएकाे थियाे। पन्तले चुनाव जितेर मन्त्री समेत...

लोकसंवाद संवाददाता,   साउन १२, २०७६
काठमाडौँ । मैले देवकोटाको कविताको कविता लेखेको थिएँ । त्यस बेलाका अञ्चलाधीश ज्याउल हकले भने, ए ! यस्तो व्यवस्थाविरोधी कविता किन लेखेको ? जेलमा कोचिदिऊँ ? मैले भनेँ जेलमा कोच्ने भए उही महाकवि देवकोटालाई कोच्नु हाेला ।मैले त उनको कविताको...

लोकसंवाद संवाददाता,   साउन १०, २०७६
काठमाडौं । नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति आमा ! मेरी आमाको लोकार्पण भएको छ । नेपाली समाजमा अचेल वृद्ध माता-पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । छोरा-छोरी, बुहारीलगायतसँग न माता-पिताप्रति सम्मानभाव छ र...

लोकसंवाद संवाददाता,   साउन १०, २०७६
हरिद्वार, दैनिक भास्कर । असामाजिक तत्वद्वारा गरिएको अवैध कब्जाबाट छुटकारा पाउन भगवान् शिव हरिद्वारस्थित जिल्ला अदालत पुग्नुभएको छ । यो हिन्दी चलचित्र ओ माइ गडको प्रसंग होइन । भारतको उत्तराखण्ड राज्यको अति पवित्र मानिने भारतका सात रहस्यमय सहरमध्येको एउटा सहर...

लोकसंवाद संवाददाता,   साउन १०, २०७६
काठमाडौं । पचासको दशकदेखिनै कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता संग्रह घामको पहाड सार्वजनिक भएको छ । साहित्यको मुलबाटो मानिएको कविता साहित्य कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो । कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि,...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७६
हुम्ला । जिल्लाका ग्रामीण बस्तीमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका-८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ ।सर्केगाड गाउँपालिका८ का...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने दावी गर्नु भएको छ । नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा मुख्यमन्त्रीसँगको भेटमा उपरोक्त कुरा बताउनुभएको...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७६
बिहारका १९ जिल्लामा बाढी आएपछि त्यहाँको जनजीवन अत्यन्त कष्टप्रद रह्यो । बाढीका कारण जोगबनीका विष्णुदेव मंडलले आफ्नी छोरीलाई ड्रमले बनेको डुंगामा बिदाई गर्नुपर्यो ।