मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
कालीकोट । गत वर्षको बर्खायाममा बाढीपहिरामा परेर घरबारविहीन भएका कालीकोटका पहिरोपीडितका अझै घर बन्न सकेका छैनन् । पहिराबाट घरबारविहीन भएकालाई प्रदेश सरकारले आवासका लागि रकम दिएको भए पनि उनीहरुको जग्गा नहुँदा घर बन्न नसकेका हुन् । गत वर्ष बर्खाको पहिराले...


लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को एक स्थानीय तहका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता९दीपक०ले आफूले पाउँदै आएको सुविधावापतको रकम मध्ये ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
धनगढी । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
तनहुँ। म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका८ घर भई हाल शुक्लागण्डकी२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
बागलुङ । बागलुङ नगरपालिका८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर हुँदै बौडैचौर चापाखर्क जाने सकड बन्द भएको छ । दुई वर्ष...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
दार्चुला । अपी हिमाल गाउँपालिका५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
स्याङ्जा । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । प्रत्येक वर्ष मे २८ का...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
चितवन । भरतपुर महानगरपालिका १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको छ । लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
भक्तपुर । रगत नपाए भक्तपुर जानू भन्ने उक्तिका साथ रक्तसञ्चार सेवा सञ्चालन गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अहिलेको अवस्थामा रगतको सहज व्यवस्थापनका लागि आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालन गरिरहेको छ । बढ्दो सङ्क्रमणलाई रोकथाम तथा...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
रसुवा । पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्को बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
कञ्चनपुर । सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
धनगढी । मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन । दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका१ मा रहेको...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख...