मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
परासी । स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ । स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महिनादेखि सो आयोजनाको काम ठप्प भएकोे हो । सुस्ता गाउँपालिका५ स्थित...


लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
हेटौंडा । एक युवतीसँग सामूहिक सम्बन्ध राखेको अभियोगमा हेटौंडाबाट ६ जनालाई पक्राउ गरिएको छ । हेटौंडा४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित ६ जना पक्राउ परेका हुन् । उनीहरुले एक युवतीसँग उनको इच्छाविपरीत सामूहिक सम्बन्ध राखेको अनुसन्धान खुलेको छ । पक्राउ...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौ । नेपालमा यसपालि मनसुनका बेला बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्ष गत वर्षभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । त्यसैले यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका९ सुनखानीमा आफैँ...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
काठमाडौँ । ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनको संयुक्त आयोजनामा आगामी असार १ गते भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो । नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
पाँचथर । सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
ओखलढुङ्गा । सुनुवार समुदायको लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ । सुनुवार सेवा समाजले जिल्लाको लिखु गाउँपालिका९ पोकलीको वाच्पुमा घर निर्माण गरेर सो सङ्ग्रहालय स्थापना गरेको हो । सङ्ग्रहालय भवन निर्माणका लागि...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोकबाट नेटाअर्मनकिमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
बागलुङ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा नागरिकहरु घरभित्रै सीमित रहेको समयमा बागलुङ नगरपालिकाले भने नगरभित्रका भित्री र ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत गरिरहेको छ । असार मसान्तभित्र नगरपालिकाको झण्डै १० किलोमिटर...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
कास्की । कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ । आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
पाँचथर । गएराति भएको आगलागीमा परी यहाँको एकै घरका तीन जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ६ टाहारी नजिकै अनियन्त्रित...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
महोतरी । करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्लादाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो । जिल्लाको भङ्गाहा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
मकवानपुर । स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा कोसेली घर सञ्चालनको तयारी गरिएको छ । कोसेली घरका लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुने बित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगरप्रमुख...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
मकवानपुर । जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
दार्चुला । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
बागलुङ । एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे । वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन् । पोहोर साल जग्गा बँझाए भनेर गाली...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
उदयपुर । चौदण्डी गढी नगरपालिका८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई...