मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको...


पी. भारद्वाज,   पुस ०७, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिम अवस्था राम्रो हुने हो भने अहिले धमाधम अभ्यास र मैत्रीपूर्ण खेलमा हुनुपर्ने हो । अबको २ महिनापछि टि- २० विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । तर, अहिले नेपाली क्रिकेट टिमका सदस्य विभाजित...

न्युज कारखाना,   पुस ०७, २०७८
काठमाडौं ।नियमित र वार्षिक तालिका नहुँदा यस पटक शहीद स्मारक ए डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारीबहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरूलथालिंग हुने गर्छन् । अहिले यस्तै...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्धगरेको छ ।एपीएफले सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोल रक्षक युवा कुरियामाले प्लेइङ सेटमा...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
सिंगल राउण्ड रोबिनको आधारमा जारी यू- १९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दै छ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । बंगलोदशको राजधानीढाकामा हुने खेल दिउँसाे ३ बजे...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्र खेल हुँदै छ । पाँचौँ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । 'अध्यक्ष कमरेड...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि नेपाली क्रिकेटमा पुनः अस्थिरता सुरु हुने खतरा देखिएको छ। क्यानले कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको हो । गत वर्षको कात्तिकमा मात्रै...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यू- १९ महिला साफ च्याम्पियनसिपमा पहिलो जीत निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णयकार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । नेकपा एमाले नेतृत्वकाेसरकारले खुलाप्रतिस्पर्धाबाट सदस्य सचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
फरवार्ड रश्मिकुमारी घिसिङ, सविता राना मगर र कुसुम खतिवडाको गोलमायू- १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ । ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र २ गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
कीर्तिमानी आठौँपटकको शहीद स्मारक एडिभिजन लिग च्याम्पियन मनाङ-मर्स्याङ्दी क्लबले ३क्लबलाई घरेलु मैदान पोखरामा आतिथ्यप्रदान गर्ने भएको छ । अखिल नेपाल फुटलब संघ (एन्फा)का केन्द्रीय सदस्य तथा मनाङ-मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका ३खेल पोखरामा खेलाउने निर्णय भएको जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जीत निकालेको छ ।मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनकाे जीतसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ । यसअघिको टेष्ट भने बराबरी भएकाे थियाे । दोस्रो इनिङमा ५४०...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
सूर्य नेपाल गल्फ टुर २०२१/०२२ प्रतियोगिता भोलि (सोमबार)देखिसुरुहुने भएको छ । आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारदेखिसुरुभईबिहीबार समापन हुने जनाएको छ । प्रतियोगितामा ३४ प्रोफेसनल र १२ एम्याचर गरी४६ गल्फर सहभागी हुने एसाेसिएसनका अध्यक्ष दीपक आचार्यले...

एजेन्सी,   मंसिर १६, २०७८
इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) २ खेल हुँदै छन् ।१४औँचरणअन्तर्गत आजकाे खेलमाम्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै छन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदै छ । । भ्रमणकारी टोली आर्सनल खराबलयमा रहेको...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम ५जनाको अन्तर्वार्ता लिएको छ । क्यानले बुधबार अन्तिम चरणका ५प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले ५सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो । कार्यवाहक सचिव...

न्युज कारखाना,   मंसिर १५, २०७८
प्रदेश २ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू- १९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा १ विकेट गुमाउँदै १७०...

एजेन्सी,   मंसिर १४, २०७८
ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण २ महिना मैदानबाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३-१ ले विजयी हुँदा घाइते भएका...