मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगमा भागीय टिम त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गरिरहेका छन । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठले खेलको पहिलो मिनेटमा नै गोल गर्न सफल भएका छन् ।...
लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६


लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
पोखरा । पोखरा प्रिमिएर लिग आजदेखि शुरु हुँदै छ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा ११ः३० बजे पछि शुरु हुने उदघाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन बिच प्रतिस्पर्धा हुने छ । पोखरा पल्टनमा शरद भेसावकरको कप्तानी र काठमाडौं गोल्डेनमा ज्ञानेन्द्र...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७६
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका लागि मछिन्द्र क्लबले अधिंकाश राष्ट्रिय खेलाडी सम्मलीत टोलीको घोषणा गरेको छ । शनिबारबाट सुरू हुने लिगकालागि विराज महर्जनको कप्तानीमा मछिन्द्रले टोलीको घोषणा गरेको हो । सो टोलीमा सुजल श्रेष्ठसहित राष्ट्रिय टोलीका खेलाडीहरु रहने...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७६
१३ औं सागका पदक विजेता खेलाडीहरुलाई आज नगरपरिक्रमा गराइने भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंगलबार सम्पन्न भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कास्य गरि २०६ पदक जितेको छ । पदक विजेता खेलाडीहरुलाई आज विहान ११...

लोकसंवाद टिप्पणी,   मंसिर २६, २०७६
दक्षिण एसियाको खेलकुदको कुम्भमेला १३औँ साग भर्खर समापन भएको छ । यस पटकको साग नेपालका लागि खुसीको अवसर बन्यो । कुल ५१ स्वर्ण पदक जितेर नेपाल १३औँ सागमा दोस्रो बन्यो । तर, यसमा सरकार र आयोजक राष्ट्रिय खेलकुद परिषद्को कमजोरी...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । १३औं सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले ५६ पदक जितेका छन् । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागी भएका नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
कास्की । पाेखरा प्रिमिएर लिग क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल २०७६ मंसिर२८ गते बिहान ११:३० बजेपोखरा रंगशालामा हुनेछ । जसमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्स बिच प्रस्तिपर्धा हुने छ । प्रतियोगिताको दोस्रो...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
भर्खरै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जित्यो । समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आफ्नो मन्तव्य राखे । उनको मन्तव्यमा खेलाडीप्रति सम्मानभन्दा पनि आफ्नो दम्भ प्रस्ट देखिन्थ्यो । साग आयोजनाको भद्रगोल...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
काठमाडाैं । साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
काठमाडौं । १३ औं साग अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपालले आज माल्दिभ्सलाई पराजित गर्नु पर्ने छ...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
काडठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज पनि २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा शुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस,...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
काठमाडाैं । १३ औँ साग अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ । दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७६
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन । माल्दिभ्स बिरूद्दको खेलमा एक गोल गरेपछि उनले यसअघिकी कप्तान अनु लामाको गोलको कीर्तिमान तोडेकी हुन । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज १७ खेलमा १९ स्वर्णको छिनोफानो हुँदैछ। दक्षिण एसियाली खेलकुद सागमा आज १९ खेलमा प्रतिस्पर्धा हुँनेछ । जसमा पौडीको खेल सुरु हुनेछ भने तेक्वान्दो र उसु सकिनेछ ।...

डा. रत्नावली शर्मा,   मंसिर १९, २०७६
निकै उत्साह र भव्य रूपमा सुरु भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उद्घाटनको भोलिपल्टै नेपालले चामत्कारिक रूपमा १५ स्वर्ण पदक जितेको खुसी फुलिरहेको थियो । कार्यव्यस्तताले खेल भइरहेका स्थानमा पुग्न नसकेकी मैले टेलिभिजन च्यानल र सामाजिक संजालमै पनि आँखा डुलाउन...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७६
काठमाडाैं । साग अन्तर्गत उसुको थाउलोमा नानगुन विधामा नेपालका लागि दिपक हमालले स्वर्ण जितेका छन् । आर्मीको कर्भडहलमा भएको खेलमा नेपालका दिपकले कुल १९ दशमलव तीन दुई अंक ल्याउँदै स्वर्ण जितेका हुन् । यो सँगै नेपालले उसुमा स्वर्ण संख्या तीन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकाको यू१३ टोलीलाई एक सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाउन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा विजय सिंञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक दिलाए । सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेकी थिइनन् । गोल्ड जित्छु भनेर...