कात्तिक १६, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
काठमाडौँ । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा...


एजेन्सी,   माघ ०९, २०७८
आईसीसी यू- १९ विश्व कप- २०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि ३२६ रनको विशाल...

एजेन्सी,   माघ ०७, २०७८
आईसीसी टी- २० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । १६ अक्टोबरदेखि सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
अलराउण्डरसोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी- २० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
काठमाडौँ ।इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ । बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३१ अन्तरले पराजित गर्दै १० औं जित निकाल्यो । युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र मार्कोस रसफोर्डले एक एक...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७८
विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७८
नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपीएफ पुलिसविरुद्ध...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७८
विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम)कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । जीतका लागि १५६ रनको...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७८
स्ट्राइकर विमल घर्तीमगरको २गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ४अंकको अग्रता लिएको छ । मछिन्द्र ९ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ,जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको...

एजेन्सी,   माघ ०२, २०७८
संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको माग दाबीसहितको अपिल सर्वसम्मतिले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश जेम्स एल्सपले भने, 'अदालतको आदेश भनेको परिमार्जन गरिएको आवेदन खर्चसहित जोकोभिचको अपिल खारेज गरिनुपर्छ ।'

लोकसंवाद संवाददाता,   माघ ०२, २०७८
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई ७ विकेटले पराजित गरेको छ । यस हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह एबाट आर्मीले...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
लुम्बिनी प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र ३...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
एपीएफ फुटबल क्लबले शहीद स्मारक एडिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गाेल अन्तरले पराजित गर्दै रेलिगेसन संकटबाट माथि उठ्ने संभावना जीवितै राखेको छ । आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जीत निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभाषले...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी शहीद स्मारक ए डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने,टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन्...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
काठमाडौँ । कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २०...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आजशुक्रवारबाट नवौँचरणका खेल हुँदै छन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
काठमाडौँ । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँमिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो...

एजेन्सी,   पुस २९, २०७८
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ । हुरिकेन्सको जीतमा सन्दीपले ४ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिहीबार मेलवर्नस्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस...