मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   पुस २२, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ए डिभिजन लिगको आठौँचरणको खेलशुक्रबारदेखिसुरु हुँदै छ । सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ-मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ...
लोकसंवाद संवाददाता,   पुस २०, २०७८


एजेन्सी,   पुस १६, २०७८
दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी...

लोकसंवाद संवाददाता,   पुस १५, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् ।बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमापुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसार्वजनिक गर्ने बताएका छन् ।...

एजेन्सी,   पुस १५, २०७८
बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरूले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन् कडा पारेका छन् । क्षेत्रीय राजधानी ह्लासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको गतिविधि सीमित पार्दै लगेको छ । गत सोमबार चीनको सूचना...

लोकसंवाद संवाददाता,   पुस १३, २०७८
एक खेल अगाडि यू- १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जीतको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना...

लोकसंवाद संवाददाता,   पुस १३, २०७८
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ कालागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो । त्यसमा नेपालले दक्षिण एसियाली महिला...

लोकसंवाद संवाददाता,   पुस १२, २०७८
सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबारभएको खेलमा वैकल्पिक खेलाडी विपीन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछिजावलाखेलले सहज जीत...

लोकसंवाद संवाददाता,   पुस ११, २०७८
साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित २टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे ।साविक...

लोकसंवाद संवाददाता,   पुस ११, २०७८
कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६...

लोकसंवाद संवाददाता,   पुस ११, २०७८
एसीसी यू- १९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको शारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछिएसीसी यू- १९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाईबलियो लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जीतका लागि २९८ रनको लक्ष्य दिएको हो । बंगलादेशकाप्रान्तिक नबिलले अविजित रहँदै १२७ रनको...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमाविभागीय एपीएफ क्लब रन्युरोड टिम एनआरटीले अंक बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
एसीसी यू -१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । शारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछिसुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । यता,...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जीत निकालेको छ ।बंगलादेश ढाकाको शहीद सुरावर्दी कभर्ड हलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्धकोर्टमा उत्रिदै छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो । श्रीलंकाविरुद्धजित निकाले...

न्युज कारखाना,   पुस ०८, २०७८
पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थकमात्रहोइन, गठबन्धनको सरकारले समेत यसघटनालाई निकै चासोका साथ हेरेको छ ।क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
सुदूरपश्चिम प्रदेशको जीतसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ वटाटोलीको टुंगो लागेको हो । यसअघि समूह एबाट प्रदेश १ र...