कात्तिक १६, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । चेन्नई सुपर किंग्सका सुरेश रैना इन्डियन प्रिमियर लिग (आइपिएल)मा पाँच हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले शनिबार रोयल च्यालेन्जर्स बेंग्लौरविरुद्धको खेलमा आफ्नो पाँच हजार रन पूरा गरेका हुन् । उक्त खेलमा उनले १९ रन बनाएका...
आशिष पौडेल,   चैत ०९, २०७५
लोकसंवाद संवाददाता,   चैत ०९, २०७५


लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
मुम्बई । इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेले हुनेछ । भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं । क्रिकेटको महामेला मानिने इन्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भोलीबाट सुरु हुँदैछ । यही प्रतियोगिताबाट कयौं खेलाडीको करियर पनि चम्केको छ । कयौंले ठूलो धनराशी पनि कमाएका छन् । हेरौं, पछिल्ला ११ औं संस्करणसम्म कुन खेलाडीले कति...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं । आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७५
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७५
काठमाडौं । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल क्यानडासँग खेल्ने आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७५
काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७५
स्याङ्जा । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७५
काठमाडौं । भारतमाजारी क्रिकेट शृंखलाको दोस्रो एक दिवशीय खेलमा भारतले अस्ट्रेलियासामु दुई सय ५१ रनको मध्यम चुनौती पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमै अलआउट हुँदै दुई सय ५० रन मात्रै बनायो ।टिमका लागि कप्तान...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
काठमाडौं । न्युजिल्यान्डका पूर्वक्रिकेटर बिल पेलको ८० वर्षको उमेरमा निधन भएको छ । उनको अस्ट्रेलियाको साउथ वेल्समा निधन भएको हो । दायाहाते ब्याट्सम्यान पेलले न्युजिल्यान्डका लागि ६ वर्ष क्रिकेट खेल्नुभएको थियो । उहाँ सन् १९५८ देखि १९६३ सम्म राष्ट्रिय क्रिकेट...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीले आज यहाँ पत्रकार सम्मेलनमार्फत् आगामी वैशाख १२२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टीट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यस वर्ष प्रदेशस्तरमै...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
धरानको बुढासुब्बा गोल्डकप फुटबल अन्र्तगतको तिलोत्तमा गोल्डकप र पोखराको मनकामना गोल्डकपको उपाधि समेत जितेको अफ्रिकी मुलुक क्यामरुनको फुटबल क्लब दाउफिन्स फेमिली को नेपालमा आधिकारिकता र आबद्धताबारे प्रश्न उठ्न थालेको छ । नेपालको फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७५
काठमाडौं । आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल चौथो जितसँगै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगअन्तर्गत सोमबार भएको आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो । टिमको जितमा बलर सीता रानामगर नायक बनिन् । तीन विकेट...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७५
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे सुरु हुने...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७५
भारत । उत्तराखण्डको राजधानी देहरादूनमा आयरल्यान्ड र अफगानिस्तानबीच अन्तर्राष्ट्रिय टीट्वान्टी क्रिकेट सुरु हुनुअघि त्यति चर्चा थिएन । तर, शनिबार भएको दोस्रो खेल सकिएपछि यसको चर्चा सुरु भयो । यसको कारण हो अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व रेकर्ड कायम हुनु । शनिबार भएको...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७५
क्रिकेटप्रेमी सबैलाई थाहा भएकै कुरा हो कुनै बलरले लगातार तीन बलमा तीन ब्याट्सम्यानलाई आउट गर्यो भने यसलाई ह्याट्रिक विकेट भन्ने गरिन्छ । बलरको हकमा ह्याट्रिक विकेट दुई ओभरमा पनि गनिन्छ, जस्तोःबलरले ओभरको पाँचौ र छैठौं (अन्तिम) बलमा विकेट हासिल गर्यो...

लक्ष्मण ओझा,   फागुन ०९, २०७५
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरको खेलमा एक सय २४ रनको योगफल तयार पार्यो । थाइल्याण्डका...