मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
ललितपुर । 'नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान'भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने उद्देश्यलेललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०...


लोकसंवाद संवाददाता,   असोज ०३, २०८०
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको...

लोकसंवाद संवाददाता,   असोज ०३, २०८०
ललितपुर ।डिशहोमलेफाइबर नेटले आफ्नो अमूल्य ग्राहकहरूका लागि 'कनेक्सनको दोब्बर उत्सव; अफरको सुरुवात गरेको जनाएकोछ । डिशहोमले जनाए अनुसारआजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै । यो चाडवाडको मौसममा यस योजना...

लोकसंवाद संवाददाता,   असोज ०२, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेडकाग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट गर्ने बैँकले जनाएको छ । बैंकका अनुसार'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
काठमाडौँ ।नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
सोलुखुम्बु । नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको बैंकले जनाएकोछ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
काठमाडौं । 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०'असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०'असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ ।मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमा एउटा नेमप्लेटदेख्न पाइन्छ ' विश्वरुप खड्का सल्लाहाकार भित्र' नेमप्लेटदेख्न मात्र पढ्नैपाइन्छ । नेपाल सरकारको२०८० साल असार १२ गते बसेको मन्त्रीपरिषद्ले गरिएकानिर्णय सार्वजनिक गर्ने क्रममा २४ नम्बरमा 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय :विश्वरुप खड्कालाई अवैतानिकजनस्वास्थ्य सल्लाहाकार नियुक्त...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित नवदुर्गा टोलको प्राङ्गणमा सोमबार बिहान इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथिकागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।टाटा मोटर्स प्यासेन्जर भेहिकल द्वारानाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको जनाएकोछ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एक समारोह बीच अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ को उद्घाटन गर्दैनियामक निकायको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताउनु भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहकार्य गर्ने सम्झौता भएको छ र अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं ।नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००२० र १०.००२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्रीवितरण प्रारम्भ गरेको छ । नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौँ । जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् । चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकीउमंग क्रियसनलेजनाएको छ। गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ झ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण...

लोकसंवाद संवाददाता,   भदौ २१, २०८०
कास्की ।डिशहोम फाइवर नेटलेआफ्नो सेवा विस्तार गर्ने क्रममापोखराको पामेमापुगेकाेडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारआक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा दोधारा चाँदनीमा डिशहोम फाइबर नेटले आफ्नो सेवा विस्तार गरेकोडिशहोमले जनाएको छ। डिशहोमका अनुसार आक्रमक रुपामा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ । नेपालको...