लोकसंवाद संवाददाता, साउन २५, २०८०
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड २०२३ सम्पन्नकम्पनीले जनाएकोछ । नेपाल लाइफ इन्स्योरेन्सका अनुसारचितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम 'सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति'नाराका साथ सम्पन्न भएको हो ।...