मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन २३, २०८०
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप...


लोकसंवाद संवाददाता,   साउन २२, २०८०
काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेचभएकोकम्पनीले जनाएकाे छ। कम्पनीका अनुसारनव प्रवेशी कम्पनीको सोमबार ४३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यो आज भएको कुल कारोबारको १८.६९ प्रतिशत हो।कारोबार रकमका आधारमा पहिलो नम्बरमा परेपनि कम्पनीको सेयर...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्तअध्यक्ष गौरव अग्रवाललाई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार शपथ गराउनु भएकाे छ। शिखर इन्स्योरेन्स कम्पनीले दिएको जानकारी अनुसार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् । नव नियुक्त...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक पदमा गौरव अग्रवालसाउन १९ गतेदेखि नै लागु हुने गरी नियुक्त दिएको कम्पनीले जनाएको छ । आइतबार कम्पनीले नेप्सेमार्फत पत्र नै लेखेरजानकारी गराउँदै सो पदमा अग्रवाललाई नियुक्त गरेको जनाकारी दिएकाे हो...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०मा३९.१८ प्रतिशतले नाफा बढाएकोबैंकले जनाएको छ। बैंकका अनुसार२०८० असार मसान्तमा आफ्नो नाफामा ३९.१८ प्रतिशतको बढाउँदै३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो । २०७९ असार मसान्त सम्म्मा बैंकको त्यस्तो नाफा २ अर्ब २२...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । प्रभु बैंकले गत आर्थिक बर्ष२०७९/८०मा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेकोबैंकले जनाएको छ । बैंकका अनुसार सेञ्चुरी कमसिर्ययल बैंकलाई अक्वाएर गरेको प्रभु बैंकले २०८० असार मसान्त अवधीमा आफ्नो नाफा ४८.४२ प्रतिशतले बढाएर २ अर्ब ८२ करोड...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्ष २०७९/८०मामा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेकोबैंकले जनाएको छ । बैंकका अनुसार२०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेकोहो...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०७९/८० मा खुदानाफा ७ अर्ब २५ करोड गरेको बैंकले जनाएकोछ । बैंकका अनुसारगत आर्थिक बर्षको असार मसान्तसम्ममा आफ्नो नाफा ४६/४६ प्रतिशतले वृद्धि गरेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेकोहो । ग्लोबल आइएमई...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० मा४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेकोबैंकले जनाएकोछ । बैंकका अनुसार२०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१९ प्रतिशतले नाफा वृद्धि गरेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेकोहो ।...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । लक्ष्मी सनराइजबैंकले आर्थिक वर्ष २०७९/८०नाफा झण्डै ५० प्रतिशतले वृद्धिभएकोबैंकले जनाएकोछ । बैंकका अनसारपछिल्लो मर्जर गर्ने लक्ष्मी सनराइजले गत आर्थिक बर्षको असार मसान्त अवधीमा आफ्नो नाफा ४९.६६ प्रतिशतले वृद्धि गरेर २ अर्ब २६ करोड रुपैयाँ पुगेकोहो ।२०७९ असार मसान्तमा...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौँ। एनआईसी एशिया बैंकलेआर्थिक बर्ष २०७९/८०मा ४ अर्ब ६५ करोड रुपैयाँ नाफागरेको बैंकले जनाएको छ । बैंकका अनुसारबैंकले आर्थिक बर्ष २०७९/८०मा १०.४५ प्रतिशतले नाफा बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ पुर्याएकोबैंकले जनाएको हो । बैंकले २०७९ असार मसान्तसम्ममा जम्मा ४...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । कुमारी बैंकले गत आर्थिक बर्षको असार मसान्त अवधी सम्ममा१अर्ब९५ करोड रुपैयाँ नाफा आर्जन बैंकले जनाएकोछ । बैंकका अनुसारनाफा २०७९ असार मसान्तको तुलनामा ३१.७९ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्ममा बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जनबैंकले जनाएको छ । बैंकका अनुसारबैंकगरेको यो नाफा आर्थिक बर्ष २०७८/७९ को असार मसान्तको तुलनामा ३७.२४ प्रतिशत बढोत्तरी भएकाेहो । २०७९ असार मसान्तसम्ममा बैंकले जम्मा...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ग ०७८/८० सम्ममा आफ्नो नाफा ३८.१३ प्रतिशतले वृद्धि गरेकोबैंकले जनाएकोछ । बैंकका अनुसार२०७९ असार मसान्तसम्ममा जम्मा २ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको बैंकले २०८० असार मसान्तसम्म आई पुग्दा भने आफ्नो नाफा ९० करोड रुपैयाँले...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौँ। नबिल बैंकआर्थिक बर्ष २०७९।८० मासर्वाधिक नाफा कमाउने (७ अर्ब ५२ करोड रुपैयाँ) नाफा कमाउनसफल भएको बैंकले जनाएको छ । बैंककाअनुसार आर्थिक बर्ष २०७९।८० को चौथो त्रैमासिकमा अपरिस्कृत वित्तिय विवरण अनुसार नबिलले सबै भन्दा धेरै नाफा बढाउने बैंकका सूचिमा पनि...

लोकसंवाद संवाददाता,   साउन १९, २०८०
काठमाडौं । सानिमा बैंक रफुडमान्डु बीच'क्यास ब्याक अफर' सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका अनुसारसानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुसँग क्यास ब्याक अफरको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा...

लोकसंवाद संवाददाता,   साउन १९, २०८०
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक बर्ष २०७९/८०मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेकोबैंकले जनाएको छ । बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो, जुन २०८० असार मसान्तमा २९ करोडले बढेर...

लोकसंवाद संवाददाता,   साउन १९, २०८०
काठमाडौं ।सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष ०७९/८०को चौथो त्रैमासक सम्ममा२ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले जानकारी दिएकोछ । बैंकका अनुसारअघिल्लो वर्ष यस अवधिसम्म २ अर्ब ९ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष २५...