मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
साताको सुरुवातदेखि नै ओरालो लागेको धितोपत्र बजार बिहीवार अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोबार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर...
लोकसंवाद संवाददाता,   भदौ २६, २०७६


लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । भारतको ग्रेटर चेन्नई कर्पोरेशनले सडक किनारामा भएका रुखमा विज्ञापन, तार तथा बत्ति राखेर रुखलाई नोक्सान पुर्याउने व्यक्ति तथा निजी संस्थामाथि २५ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष जेल सजायको प्रावधान अगाडि सारेको छ । रुखमा विज्ञापन टांग्नेलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । संसारमा खेतीयोग्य जमिनको कम हँदै गएको छ । तिव्र शहरीकरण र भौतिक विकास यसका कारण हुन भने जनसंख्या वृद्धिका कारण गरिबी र भोकमरी व्याप्त छ । मानिस एक पेट खानका लागि तड्पि रहेका छन् । यो विषम...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं । साताको सुरुवातदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडाैँ । काठमाडाैँमापहिलो पटक विद्युतीय बससेवा २०७६ भाद्र २३ गते सोमबार देखि सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुन्दर यातायात प्रालिले भित्र्याएकँदुई विद्युतीय बसको विधवत रुपमा उद्घाटन गर्नुभए पछिविद्युतीय बससेवासञ्चालनमा आएको हो । एक करोड ६२ लाख...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९)को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको सबै तयारी पूरा भएको जनाएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं : सानिमा बैंकले गैरआवासीय नेपालीहरूका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। यो खाता गैरआवासीय नेपालीहरूले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
बाजुरा : सडकको सहज पहुँच नहुँदा करोडौँ रुपैयाँ बराबरको स्याउ बारीमै थन्किएपछि बाजुराका किसान चिन्तित बनेका छन् । मार्तडी-कोल्टी सडक वर्षाका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोडौँ मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडाैँ । संखुवासभा जिल्ला मकालु गाउँपालिका वडा नं १ वालुङमा अवस्थित ईसुुवा खोलामा निर्माणाधिन ईसुवा हाइड्रोपावरको प्रभावित क्षेत्रका बासीन्दाहरुका छ वटा संस्थाहरुले २०७६ भाद्र २२ गते संयुक्त प्रेस विज्ञप्ति जरी प्रतिकारमा उत्रने चेतावनी दिएका छन । संयुक्त प्रेस विज्ञप्तिका अनुसार...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापालाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो । निर्वाचन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्द्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको एक हजार...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
कास्की । विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौतामा हस्ताक्षरगरिएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
दार्चुला । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने जनाएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला १०० रुपैयाँले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो । बारीबाटै स्याउ ढुवानी गर्न...