असोज ०१, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठामाडौ । राष्ट्रिय सम्वृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान भन्ने नाराका साथ नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौ राष्ट्रिय महाधिवेशन मोहनराज रेग्मी अध्यक्षतामा निरविरोध कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ । अर्थमन्त्री डा....


लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन दिएको एनएमसी जानकारी दिएको छन् । मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त संख्याको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
तनहुँ । मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ । गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० मौरीसहित वितरण गरिएको हो । स्थानीयवासीलाई आयआर्जनमा सघाउन र...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएकाआँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिराहा सदरमुकाम, लहान,...

तीर्थ भट्टराई, रासस,   जेठ १७, २०७६
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६७७ का लागि बुधबार मुलुकको आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । गत वर्ष...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
काठमाडौं । नेपालका चर्चित उद्योगी तथा व्यवसायी प्रभाकरशमशेर राणाको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर मानिन्छन् । सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौ । एक अर्ब ५२ करोड २८ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
बर्दिया । बढैयाताल गाउँपालिका८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै सहज निर्माण गर्दै आउनु भएको छ । आरन सञ्चालन गरेर दैनिक किसानको आवश्यक पर्ने फलामको यन्त्र (उपकरण) सामान बनाउने र मर्मत गर्ने उनको दैनिकी हो...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट बुधबार सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरे । यस्ता छन् बजेटका विशेषता राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख वैदेशिक अनुदानबाट ५७...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडाै । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्नु भएको छ । नेपालको संविधान, कानुन, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याइए पनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष (आव) २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
रसुवा । भूकम्पपछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्। सरकारले...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०७६
काठमाडौं । राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका१ रसुवाका ३० वर्षे शेर ग्याल्चो...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०७६
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०७६
काठमाडौं । बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७६
काठमाडौं । पाकिस्तानी सेयर सूचकमा भारी गिरावट आएको छ । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको हो । स्टक कम्पनीज एसोसियसन अफ पाकिस्तान (इक्याप)का अनुसार शुक्रबार सेयर सूचकमा ८०४.५० अकंको गिरावट आएको थियो । यो पछिल्लो १७...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७६
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा नतिर्ने डेढ सय सहकारीको अचल सम्पत्ति रोक्का गर्न सुरु गरेको छ। युवालाई स्वरोजगार बनाउने नाममा कोषबाट सहुलियत ब्याजदरमा लिएको कर्जा निर्धारित समयमा नतिरेपछि कोषले मुलुकभरका एक सय ४८ सहकारीको सम्पत्ति रोक्का...