असोज ०१, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुन प्रति तोला ६३ हजार तीन सय रूपैयाँमा कारोवार भएको छ । जुन पाँच वर्षयताकै महँगो हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ०६९ मंसिरमा नेपाली बजारमा सुन प्रतितोला ६३ हजार सात सय रूपैयाँ...
लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
लोकसंवाद संवाददाता,   फागुन ०२, २०७५


लोकसंवाद संवाददाता,   फागुन ०१, २०७५
तनहुँ । दस वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो । बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्छ । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
म्याग्दी । जिल्लाको बेनी नगरपालिका२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रूपैयाँसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
नयाँदिल्ली । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरूण तेस्रोकै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
डडेलधुरा । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती...

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
काठमाडौं । नीतिगत कमजोरीका कारण मुलुकमा बेरुजु रकम बढेसँगै आर्थिक सुशासनमा गम्भीर चुनौती थपिएको छ । सम्बन्धित निकायको ताकेता र सरोकारवाला निकायको सक्रियताकै बीच पनि बेरुजु घट्नुको साटो हरेक वर्ष बढ्नुले वित्तीय सुशासन र आर्थिक पारदर्शीता थप कमजोर बनेको हो...

लोकसंवाद संवाददाता,   माघ २३, २०७५
क्रिप्टोकरेन्सीका सञ्चालक गेराल्ड कोटेनको गत डिसेम्बरमा मृत्यु भएपछि अभौतिक मुद्रा संसारमा हलचल देखा परेको छ । क्रिप्टोकरेन्सी डिजिटल, भर्चुअल वा अभौतिक मुद्रा हो । यो क्यानडाको सबैभन्दा ठुलो भर्चुअल मुद्रा समेत रहेको छ । कोटेनको मृत्युपछि अरबौँ रुपैयाँ बराबरको डिजिटल...

वासुदेव पौडेल,   माघ १८, २०७५
पोखरा/ झट्ट सुन्दा अनौठो पनि लाग्छ, पोखरा महानगरपालिका३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गर्नुभएको छ । झण्डै दुई वर्षदेखि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई २०६६ चैतमा समातेर बाँधेका...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७५
बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७५
रामपुर नगरपालिका५, सुन्दरटोलकी पार्वती न्यौपानेलाई केही समयअघिसम्म घरखर्च चलाउन हम्मेहम्मे थियो । आम्दानीको स्रोत नभएपछि उहाँले तरकारी खेती र कुखुरापालन गर्ने सोच बनाउनुभयो । तर, यसका लागि उहाँसँग लगानी थिएन । उहाँले आफन्त र साथीभाइसँग ऋणका लागि गुहार्नुभयो । तर,...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७५
इलामको फाकफोकथुम गाउँपालिका२, साप्तिनका खेमप्रसाद ढुंगाना अदुवाको मूल्य बढेपछि उत्साहित हुनुभएको छ । उहाँले यस वर्ष अदुवा बेचेर एक लाख रूपैयाँ आम्दानी गर्नुभयो । पहिले बीउ तथा मलको समेत मूल्य उठ्दैनथ्यो । तर, यसपालि अदुवाबाट राम्रो आम्दानी भयो, उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७५
अध्ययनका लागि विदेसिएका अधिकांश युवाको चाहना हुन्छ उतै सेटलमेन्ट हुने । तर, कास्कीको अन्नपूर्ण गाउँपालिका११, मेलाचेका २८ वर्षीय राहुल क्षेत्री यसका अपवाद हुनुहुन्छ । उहाँ अमेरिकामा मेकानिकल इन्जिनियरको पाँच वर्षे पढाइ सकेर नेपाल फर्किनुभएको हो । उहाँले घान्द्रुकघोरेपानी पदमार्ग अन्तर्गतको...