भदौ २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   फागुन २३, २०७५
झापा । जिल्लाका अधिकांश खोलाका बगरमा बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका१ स्थित माइखोलाको १९५ बिघा बगर जमिन...
लोकसंवाद संवाददाता,   फागुन २१, २०७५
लोकसंवाद संवाददाता,   फागुन २१, २०७५


लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
स्याङ्जा । गल्याङ नगरपालिका७ सिरौंसाका एक किसानलेसुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । किसान भूपराज भण्डारीले यस वर्ष बोटैबाट ३० टन सुन्तला बेचेर उक्त रकम आम्दानी गर्नुभएको हो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
रसुवा । राजमार्ग निर्माण भएको ११ महिना बित्न लाग्दा पनि गल्छीकेरूङ अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । धादिङको गल्छीदेखि त्रिशुली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा नआएको हो । नेपालचीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
दार्चुला । यो वर्ष खरिद गरिएको यार्सागुम्बा बिक्री नभएपछि व्यापारी चिन्तित छन् । गत असारदेखि भदौसम्म खरिद गरिएकामध्ये झण्डै दुई क्विन्टलभन्दा बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र संकलक समस्यामा परेका छन् । संकलकले यार्सागुम्बा...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
पर्वत । पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोड रूपैयाँभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७५
बाँके । नेपालगञ्ज विमानस्थलमा एक्सरे मेसिन बिग्रँदा सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेसिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो । नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न दुई एक्सरे मेसिन छन् । ती यन्त्र...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७५
पाल्पा । रामपुर नगरपालिका५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताउनुभयो । मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ । यो उमेरमा पनि उहाँ आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्नुहुन्छ ।...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७५
काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ विन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार गर्ने...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७५
काठमाडौं । सामान्यतया एउटा सबस्टेसनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर, प्राधिकरणले नै निर्माण गरेको एक सबस्टेसनकोनिर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यानको शीतलपाटीमा...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७५
सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोड रूपैयाँसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७५
काठमाडौं । बिजुलीको लाइन जोडिए पनि साँझबिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिक रूपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइए पनि समस्या सुल्झिएको थिएन । लामो प्रसारण लाइनका कारण हावा हुरी चल्नेबित्तिकै टुकी जस्तो...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७५
परासी । पश्चिम नवलपरासीको बर्दघाट२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७५
चितवन । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान...

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७५
काठमाडौं । मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुन प्रति तोला ६३ हजार तीन सय रूपैयाँमा कारोवार भएको छ । जुन पाँच वर्षयताकै महँगो हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ०६९ मंसिरमा नेपाली बजारमा सुन प्रतितोला ६३ हजार सात सय रूपैयाँ...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
काठमाडौं । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दस सहरमध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७५
पाल्पा । सात वर्षअगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । व्यवसायका लागि आफन्त, साथीभाइले ऋण नपत्याएपछि उहाँले लालपुर्जा बैंकमा धितो राखेर सात वर्षअघि ८० हजार रूपैयाँमा गाईपालन...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७५
तनहुँ । दस वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो । बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्छ । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको...