असोज ०१, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले...
लोकसंवाद संवाददाता,   चैत १३, २०७५


लोकसंवाद संवाददाता,   चैत ११, २०७५
बाग्लुङ । उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्रायः भेडिगोठमै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
अछाम । सुदूरपश्चिम प्रदेशको धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा सुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न सुरु...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
परासी । पश्चिम नवलपरासीका विभिन्न खोलामा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्डविपरीत भएको पाइएको छ । खोलामा नदीजन्य पदार्थको दोहनसमेत अत्यधिक रहेको प्रदेश ५ प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठहर गरेको हो । जिल्लामा हाल रामग्राम नगरपालिकाका दुई र सुनवलका...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएका छन् । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खातासमेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युत्...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् । ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रूपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७५
बलेवा । जैमिनी नगरपालिका१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रूपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन्...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
भोजपुर । पिखुला खेलामा निर्माण भइरहेको इस्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक सेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रूपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपलिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लावासीका लागि सेयर खुला गरिएको इस्टर्न हाइड्रो पावर लिमिटेडले...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
बैतडी । यही चैतभित्र पाटन विमानस्थलको कालोपत्रे गरिसक्ने भनिए पनि अझै सुरु भएको छैन । गत असारमा सक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
सुनसरी । वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ । भेटेनरी अस्पताल...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७५
धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा जनकपुरजयनगर रेल्वे सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।पहिलो चरणमा जनकपुरजयनगरमा रेल...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७५
गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्यांक संकलन सुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्यांक संकलन...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
काठमाडौं । धितोपत्र बजारमा आज सेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ विन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
नवलपुर । लगाएको उखु बाली खेतमै सुक्दै गएपछि यहाँका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करिब दुई महिना ढिलो सञ्चालनमा आएका चिनी उद्योगले किसानको सहजै रूपमा सबै उखु खरिद नगरेपछि किसान बिचल्लीमा परेका हुन् । अहिले जिल्लामा इन्दिरा, लुम्बिनी र...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७५
काठमाडौं । आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको सेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७५
भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको...