मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन ०५, २०७६
काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बंगलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बंगलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौंढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौंढाका साताको तीन दिन उडान...
लोकसंवाद संवाददाता,   साउन ०५, २०७६
लोकसंवाद संवाददाता,   साउन ०३, २०७६


लोकसंवाद संवाददाता,   असार ३१, २०७६
बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमुनाको रूपमा कपर (तामाको तार)को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी फाइवर टु दि होम सेवा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लंघन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका- २०७४ उल्लंघन गरेकाले जेएमसी वाटर इण्डस्ट्रिज, पशुपति ड्रिंकिङ वाटर...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टिएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै साउन १...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो २७ माघ २०७५ । तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाै । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख राजश्व संकलन गरेकाेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल टुरिज्म स्टाटिसटिक्स२०१८ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौँ । फलफूल तथा तरकारी उत्पादनमा आबद्ध कृषकलाई सहकारी बजार प्रणालीमार्फत आय वृद्धि गर्ने उद्देश्यले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँग समन्वय गरेको उक्त कार्यक्रममा कृषकको जीविकोपार्जनमा सुधारका साथै उपभोक्तालाई सुलभ मूल्यमा...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
कास्की । पाेखरा महानगरपालिकाले असिना पीडित कृषकहरुलाई राहत वितरण गरेको छ । २०७६ वैशाख १६ देखि जेठ १५ गतेसम्म विभिन्न समयमा परेकोे असिना तथा हावाहुरीले कृषकको मकै, तरकारी तथा सुन्तला लगायतका फलफूलमा क्षति पुर्याएको थियो । महानगरका ३३ वडाका पीडित...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाै ।नक्कली बिलबीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने नयाँ व्यवस्था लागू गरेको छ । छोटो समयमै बिल मात्रै बनाएर आठ अर्बभन्दा बढीको...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
भक्तपुर । सूर्यविनायक नगरपालिका१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैँ ।सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले सामुदायिक वनबाट स्थानीयले गर्ने उत्पादनमाथि तेहोरो कर लागाइएको भन्दै विरोध जनाएको छ । महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सामुदायिक वनमा तीनै तहको सरकारले आफूखुशी कर लगाउनु स्थानीय समुदायको हकविपरीत भएको आरोप लगाउँदै यसले...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । वित्तीय नीतिजस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । नीतिमा समेटिने धेरै विषयले बैंक, वित्तीय संस्थादेखि उद्योग तथा वाणिज्यको क्षेत्रलाई समेत प्रत्यक्ष प्रभाव पार्दछ...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
मोरङ । मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको रु...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
कठमाडाैँ । बढ्दो व्यापार घाटा न्यूनीकरण र आर्थिक क्रियाकलापलाई चलायमान गराउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्शले पाँचौँ नेपाल चेम्बर एक्स्पो, २०२० आयोजना गर्ने भएको छ । आगामी फागुन १३ देखि १७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने सो मेलाबाट अन्तर्राष्ट्रिय प्रविधि तथा...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
सप्तरी । सिरहा र सप्तरीमा करिब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नभएका कारण ती दुवै जिल्लाका ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा नभएको तथा सिँंचाइको सुविधासमेत...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले २०७६ असार १८ गते बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
नुवाकोट । नेपाल आयल निगमले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षैंभइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
लमजुङ ।लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको स्मार्ट फिल्म सिटीका लागि २०७६ असार १८ नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वल्र्ड एरिया...