मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   फागुन २२, २०८०
भाेजपुर । अरुण गाउँपालिकाको समग्र शिक्षण सिकाइमा सुधार गर्ने अभिप्रायले परीक्षालाई ब्यवस्थित र पालिका केन्द्रित गर्ने निर्णय गरिएकोसामाजिक बिकास समितिकासंयोजककुमार थापाले जानकारी दिनु भएकाे छ । संयोजकथापाका अनुसार सामुदायिक तथा सरकारी विद्यालय प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दै जानु र...


लोकसंवाद संवाददाता,   फागुन १३, २०८०
भक्तपुर ।मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौँलगानी, सुन्दर वातावरण र सँस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा...

लोकसंवाद संवाददाता,   फागुन १३, २०८०
काठमाडौँ ।लायन्स लियो क्लब अफ काठमाडौँ छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौँ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत सङ्कलन गरी पुस्तक उपलब्ध गराएका हुन् ।...

लोकसंवाद संवाददाता,   फागुन १०, २०८०
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयलेजानकारी दिएको। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०८०
भक्तपुर । सुरुवात नामक संस्थाले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गर्न थालिएकोछ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
एकदिन सामाजिक सञ्जालमा हेर्दै थिएँ । घतलाग्दो कथा देखेँ प्राचीन कालको । कसैले त्यसलाई महत्वका साथ नेटभित्र राखेको रहेछ । कथा यस्तो रहेछ- एकादेशमा एकजोर परेवा थिए । तिनीहरु आपसमा मज्जाले गफ्फिएर बसेका थिए रुखको हाँगामा । त्यहीबेला अलि परबाट...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
भोजपुर ।लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरि दिनुभएको छ । पौवादुङ्मा गाउँपालिका२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरि दिनुभएको हो...

पूर्ण ओली,   पुस ०५, २०८०
भनिन्छ,'बिकसित देशमा हुर्कने केटाकेटीहरु धेरै भाग्यमानी हुन् । उनीहरुलाई लाउन खान तथा पढाइको अवसरमा कुनै कमि हुंदैन । खानेकुराको पनि धेरै च्वाइस हुन्छ । त्यहि भएर उनीहरुलाई खुवाउन गाह्रोहुन्छ । यो खान्न त्यो खान्छु भन्न पाइन्छ । सबैकुरा बाबुआमाले पुर्याइरहेका...

लोकसंवाद संवाददाता,   पुस ०२, २०८०
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता आईईएलटीएस प्राइज २०२३ का विजेताहरूको नाम घोषणा गरेकोब्रिटिश काउन्सिलले जनाएको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ...

लोकसंवाद संवाददाता,   पुस ०२, २०८०
तेह्रथुम । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ । स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो । मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष नाम...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०८०
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गर्नुभएको थियो । पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौं ।लघु चलचित्र द स्कुल वाल नाइजेरिया र जिम्वावेमा छनोट भएको जनाइएकोछ । बाल मनोविज्ञानमा आधारित यो लघुच लचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०८०
सुर्खेत। सिम्ता बहुमुखी क्याम्पस, सिम्ता-४, सुर्खेतमा नारायण-भागीरथी सेवा समाज, सुर्खेतको १३ औंं वार्षिक साधारण सभा तथा १४औँ स्मृति दिवस कार्यक्रम सम्पन्न गरिएको छ। दिवङ्गत नारायण-भागीरथी गिरीका पाँच भाइ छोराहरू प्रा.डा.जीवेन्द्रदेव, गोपालदेव, एकदेव, भाष्करदेव र रमेश गिरीले आफ्ना माता-पिताको सम्झना र...

राम लोहनी,   मंसिर १४, २०८०
अहिले हाम्रो टीयूले एमएकोलागि नयाँ भर्ना आह्वान गरेको छ। चार वर्षे स्नातक तहको चौथो वर्ष भर्खर सुरु भएकोले यो वर्ष विद्यार्थी भर्ना उसै पनि कम हुने निश्चित छ। पुराना ब्याचका विद्यार्थीहरू नै यो वर्ष एमए पढ्न आउने हुन्। त्यसो हुँदा...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०८०
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क)तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् । अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक...

अमृतनाथ तिमल्सिना,   कात्तिक २८, २०८०
शिक्षा अर्थात् सिकाइको कुनै सीमा हुँदैन । विश्वविख्यात शिक्षाविद्हरुले शिक्षा कोक्रोबाट सुरु भएर चिहानमा गएर अन्त हुन्छ भनेर भनेका छन्। तर पूर्वीय दर्शनशास्त्रले त्यो मान्यतालाई पनि अझ परिस्कृत गर्दै शिक्षा ज्ञान जन्म पूर्व अर्थात गर्भावस्थामा नै सुरु भएर भौतिक देह...

लोकसंवाद संवाददाता,   कात्तिक २०, २०८०
शुक्रबार राति गएको भूकम्पको क्षतिको विवरण संकलन करिब सकिएको छ । भूकम्पबाट ७ वटा जिल्लामा ३ हजार ७७० घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण रुपमा...

लोकसंवाद संवाददाता,   असोज ३०, २०८०
विश्व प्रसिद्ध एफ १रेसिङ्गको विद्यालयस्तरीय प्रतियोगिताको 'नेपाल संस्करण नेपालका विद्यालयहरूमा एफ १, २०२३'असोज २८ गते हिजो राति अबेर सम्पन्न भएकोनासा नेपालले जनाएकोछ । मोडल कार डिजाइन, रेसिङ्ग, टिम वर्क र प्रेजेन्टेसनमा आधारित यस प्रतियोगिताको नेश्नल फाइनलमा अन्य पाँच टिमलाई पछि...