मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
एजेन्सी । रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७


लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
एजेन्सी ।अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने जानकारी हुँदाहुँदै त्यसको नियन्त्रणका लागि पर्याप्त कदम नचालेको खुलासा भएको छ । प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नुअघि नै कोरोना भाइरस घातक रहेको बताएको पाइएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको दोहन गरेको बताएको छ । डब्लुडब्लुएफले जारी गरेको नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एजेन्सी ।विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । नर्वेको प्रोग्रेस पार्टीका सांसद तथा नाटो संसदीय सभाका अध्यक्ष क्रिष्चियन टाइब्रिङ गजेडले ट्रम्पलाई नोबेल पुरस्कारका लागि छानेका हुने । उनले इजरायल र संयुक्त अरब इमिरेड्स (युएई) बीचको शान्ति...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको मानव परीक्षणमा सहभागी एक व्यक्ति यूकेमा बिरामी परेपछि सो खोपको परीक्षण तत्कालका लागि रोकिएको छ। हाल विश्वभरी विभिन्न खोप परीक्षणमा रहेका छन् । एस्ट्राजेनेका र अक्सफोर्डले निर्माण गरेको खोपलाई...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गर्नु भएको अमेरिकी वरिष्ठअधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्नुहुने ह्वाइट हाउसका ती...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एजेन्सी । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एजेन्सी ।ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ । उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नाभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नीलाई उपचारका...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उहाँका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गर्नु भएको छ । अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइबजी)को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो । विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
चिनियाँ जनमुक्ति सेनाले हिमाली सीमा क्षेत्रमा भारतीय सेनाले वार्निङ शट्स अर्थात चेतावनीस्वरुप गोली चलाएपछि जवाफी कारबाही गरेको बताएको छ । चिनियाँ जनमुक्ति सेनाले जवाफी कारबाही कस्तो प्रकारको हो भन्नेबारेमा भने केही बताएको छैन । यद्यपि गत साता चिनियाँ सेनाको कारबाहीमा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्...