मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
काठमाडौँ ।साहित्य सन्ध्याको ४१५औँ मासिक शृङ्खलामा कोरोना महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टाहरुको भूमिका हुनुपर्ने आग्रहसहित रचना वाचन गरिएक छ। कार्यक्रममा जनस्वास्थ्यविद् डा.रवीन्द्र समीरले नयाँ भाइरसले लक्षण नदेखिइकन निमोनियामा लाने र कुनै कोठामा सङ्क्रमित भएमा अरुलाई हावाबाट सर्न सक्ने भएकाले सचेत...


लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७८
मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले केशव रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गर्नुभयो । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा...

लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपाली निघन्टु नामक ग्रन्थको दोस्रो संस्करण प्रकाशित भएको छ । पहिलो संस्करण प्रकाशित भएको ५२ वर्षपछि उक्त ग्रन्थको दोस्रो संस्करण प्रकाशनमा ल्यइएकाेहो । पहिलो संस्करण वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो । पं. कविराज कोषनाथ देवकोटाद्वारा...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७७
काठमाडौँ । नियात्राकार सरिता अर्याललाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो । नियात्राकार...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७७
सर्लाही ।सर्लाही जिल्लामा दुई कृति लोकार्पण भएका छन् । सर्लाही जिल्लाका बाउन्न गजलकारहरूको संयुक्त गजल कृति 'सर्लाहीका प्रतिनिधि गजलकार'र खण्डकाव्यकार कुमार दाहाल कुसुमको 'मनु मञ्जरी'खण्डकाव्य एकै साथ लोकार्पण भएका हुन् । एलिट आवासीय माध्यमिक विद्यालय बागमतीको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७७
काठमाडौँ । नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण रसंवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । २९ चैतमा सम्पन्न अधिवेशनले प्रा. डा.खगेन्द्रप्रसाद लुइँटेललाई पुनस् अध्यक्षमा निर्विरोध निर्वाचित...

लोकसंवाद संवाददाता,   चैत २८, २०७७
काठमाडौं । स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' २०७७ चैत्र २८ गते शनिबारलोकार्पणगरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास लोकार्पणगर्नु भएको हो । कार्यक्रममा गजुरेलले खतिवडा...

हरिविनोद अधिकारी,   चैत २८, २०७७
यसपटक पनि युरोपको चर्चा । नर्वे खुसी अनुसूचाङ्कमा अहिले ५ नम्बरमा छ तर जुनबेलामा म नर्वेको बसाइमा थिएँ २०७६ को सुरुमा, त्यो बेलामा नर्वे खुसीको सूचकाङ्कको ३ नंबरमा नम्बरमा थियो ।जवकि हाम्रो नेपाल १०० नम्बरमा थियो । सन् २०२१ को...

दीपा राई,   चैत २८, २०७७
खोक्रो त कोक्रो पनिछ जुन कोक्रोले आमाको लोरीगीतबोक्छ त्यो लोरीगीतपनि खासमा खोक्रो छ जसभित्र अँटाउँछ संसारको सारा सारा निद्रा खोक्रो छ सुरूङ पनि जहाँबाट ओहोरदोहोर गर्छन् कुनै सपना छाड़्ने यात्राहरू कुनै आस्थापुग्ने यात्राहरू खोक्रो नै छ टोभलस्कोप पनि जसले देखाउँछ...

मदन राई 'लामाखुले',   चैत २८, २०७७
आकाशमा छरिएका ताराहरु डालामा जम्मागरेर आज मेरो जन्मदिनमा सजाउन चाहान्थे मँ , मेरागीतहरु र चम्किला ताराहरु मिसाएर निक्केै सुन्दर परिकार मेरा मान्छेहरुलाई मेरा आफन्तलाई मेरा मित्र साथिभाई लाई बाडन चाहान्थें मँ, अफ्सोस ताराहरु झुल्कनै पाएन पर्खदा पर्खदै मेरोरात त्यसैबित्यो तारा...

रामहरि सुबेदी,   चैत २८, २०७७
मलाई देशको फोहोर बढार्ने कुचो चाहिएको छ । मलाई देशको फोहोर बढार्ने कुचो चाहिएको छ । मलाई सबै कु चोख्याउने शक्ति चाहिएको छ । कु चो अर्थातः कुरीती र कुशंस्कार बढार्नु छ देशमा फोहोर पार्ने कुशक्तिलाई चांडै चोख्याउनु छ ।...

लोकसंवाद संवाददाता,   चैत २७, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा)विभागद्वारा नेपालभाषासाहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८३ औँ जन्मजयन्तीको अवसरमा प्रज्ञा भवनमा गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम विषयक विचारगोष्ठीको आयोजना गरियो । सो अवसरमा जोशीद्वारा रचित खण्डकाव्य हेल्चाको लोकार्पणसमेत गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानका...

हरिविनोद अधिकारी,   चैत २१, २०७७
बालापन साँच्चै नै अबोध समय हो, स्वर्गीय आनन्दको समय हो र जीवनको पहिलो अनि सुवासमय समय हो । बालापनका वारेमा अहिले पनि सोच्दा रमाइलो लाग्छ र बारम्बार ती दिनहरुको सम्झना आइरहन्छ। बा आमाहरुको त्यो अगाध माया अनि ती दिनहरुमा आफूले...

सीताराम नेपाल,   चैत २०, २०७७
मौकामा चौका हान्दै सफेद झूट, जाल, झेल र षड्यन्त्रको माकुरी जाल बुन्दै निरङ्कुसे बल्छी हाल्नेहरूको अत्याचारले सीमा नाघेपछि सडक पनि बोल्दो र छ बिद्रोहको आगो । सडकको पनि सहनुको सीमा हुँदो रछ अनाचार, दूराचार, पापाचार, भ्रष्टाचारले सीमा नाघेपछि सडक पनि...

दीपा राई,   चैत २०, २०७७
जब तिम्रो भाषा थिएन म गुफाको भित्ता थिएँ हो, म बोलेको थिएँ तिम्रो आँखाको जिब्रो जिब्रोमा नक्साको तिम्रो भाषा भएर। एउटा मनदेखिअको मनको पहाड तरेर संवाद गराउने म नै तहुँ ए मनुख्खे रङ भेदको यात्रामा जलिदिने मै थिएँ र बेहिसाब...

पूर्ण इन्फादा,   चैत २०, २०७७
लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्छन् । अनि बचेको सम्पूर्ण समय साहित्य सिर्जनामा समर्पण गर्छन् । हाल नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव छन् । साहित्यका माध्यमबाट उत्पीडितहरूको पक्षमा आवाज उठाउँछन् र सधैँ माटोको टीका लगाएर...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
काठमाडौँ ।पत्रकार तथा साहित्यकार नन्दु उप्रेतीद्वारा लिखित 'कालापानी यात्रा' नामकनियात्रा पुस्तकनेपाल प्रज्ञ प्रतिष्ठानको डबलीमा आयोजित एक समारोह २०७७ चैत्र १४ गते शनिवार एक समारोहबिच लोकार्पण गरिएको छ । उक्ता नियात्रा पुस्तक पुस्तक लोकार्पणअतिक्रमित भूभागबाट नै आउनु भएकादार्चुलाका मोहन सिंह ऐतवाल,...