मंसिर ०६, २०८१, बिहीबार

पुरुषोत्तम ढकाल,   चैत १४, २०७७
उठेको थियो, एउटा उल्लासको आँधी मेरो मनको कुनामा, जागेको थियो लहर उन्माद थिएन त्यो, उन्मुक्त, मनमौजी सपना म भित्रको मेरो म, जागेको त्यो क्षण सलबलाउथ्यो, उमठ्थ्यो, रुझाउन तिमीलाई सिम, सिम झरीमा, दौडाउन, सप्तरंगी वसन्त ऋतुमा भिज्ने र भिजाउने त्यो स्वप्निल...


लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति,...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
काठमाडौँ ।आदिवासी जनजाति साहित्यकार महासंघकोललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलालेसाहित्यकार राजन मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। महासंघका अनुसार वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, डा.विष्णुकुमार सिँजाली, वेचन उराँव, डा.कृष्णराज सर्वहारी, डा.सोमबहादुर धिमाल, गौरी तमू...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७७
काठमाडौँ । कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गाना सम्मानित हुनु भएको छ । क्लासिक एफएममा कार्यरत ढुङ्गाना पत्रकारिताको माध्यमबाट जनस्वास्थ्य सम्बन्धी सामाजिक चेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पुर्याएबापत ओम समाज डेण्टल अस्पतालद्वारा सम्मानित हुनु भएको हो । ओम समाज डेण्टल अस्पताल...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७७
पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयलाई समेटेर क्यान भााषमा बालमनोविज्ञान प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ शनिबार सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न गरिएको प्रतियोगितामा सम्पन्न प्रतियोगितामा प्रथम चरणमा सहभागिता जनाएका १९७...

हरिविनोद अधिकारी,   चैत ०७, २०७७
स्वतन्त्रता, प्रजातन्त्र र राजनीतिमा उदारताको परिणाम । राजनीतिलाई हामीले झुठ र जालझेलको नीति भन्ने किन सम्झन थालेका हौँ भने राजनीति भनेपछि त्यस्तै गरेको देखिन्छ । राजनीतिक प्रणालीमा देखिएका शासन प्रणालीहरूमा प्रजातन्त्रको आधारभूत सिद्धान्तलाई प्रतिपादन गर्ने तरिकालाई नै अहिलेसम्म सबैभन्दा बढी...

सीताराम नेपाल,   चैत ०७, २०७७
ठालुनै चुके आफ्नै आकाश थुके हेरौँ रमिता तातो पिँडालु निल्नु न ओकल्नु भो सत्ता लिप्साले मुस्काने बाको अन्याय नसहदा हाने लाठीले चोर बिरालो मैले तताको दूध ढुकेर बस्यो गलामा माला फूल रुदै गरेको मित्रघातीको क्या दामी बोली बनाउ देश भन्दै...

टंक वनेम,   चैत ०७, २०७७
लाहुरे घरले जन्माएका लाहुरे स्रष्टाहरू : एउटा भनाइछ लक्ष्मी र सरस्वतीको बास एकै ठाउँमा हुन सक्दैन । त्यस्तै बन्दुक र साहित्य पनि चुम्बकको दुई विपरीत ध्रुव समान हुन्छन् । तर समयको परिवर्तनसँगै यी भनाइहरू असत्य साबित हुँदै आएको छ ।...

जया राई,   चैत ०७, २०७७
३० अगस्ट २०११ बिहीवार । बिहानको बे्रकफास्ट खाएर तयार भएका छौँ । लन्डनमा भएको अनेसासको दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन आउनुभएका प्रो. सुषमा आचार्य, प्रदीप नेपाल, सर्मिला खड्का, गीता रेग्मी आजको यात्रामा सहभागी हुनुहुन्छ । अरु साथीहरू कार्यक्रम सकेपछि...

विप्लव ढकाल,   चैत ०७, २०७७
निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै टिनिनि ... टिनिनि ... पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल क्याच्च थिच र...

गणेश खड्का,   चैत ०७, २०७७
प्रभात,साम,दिन,रात,खाँदा,बस्दा,हिंड्दा,डुल्दा...अझ सुत्दा पनि, सपना,बिपना जतिखेरै । जसले यौटै विषयप्रति अविच्छिन्न चिन्तन गर्छ,कर्म गर्छ भने-त्यो गहिरो अध्ययन हो, लामो अनुसन्धान हो, दिर्घ साधना हो र घनघोर तपस्या हो । नेपाली सांगीतिक आकासको एउटा उज्वल नक्षत्र अझ पूर्वी नेपालको त झन् ध्रुवतारा...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौँ । कवि अनिता लामा सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरू लेखि रहनु हुन्छ। समसायिक घटनाहरूले उहाँलाई तत्क्षण छुन्छन् र सिर्जना कोरेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्नु हुन्छ। समर्पण, अर्पण र आतुङ गरी ३ ओटा कविता संग्रह ल्याइसक्नु भएकीअनिता मंगलबार एकल...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा।डा। हेमनाथ पौडेल, प्राज्ञ...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७७
काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औँ जन्म जयन्तीको अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित बाबुराम आचार्य र उनको योगदान विषयक विचारगोष्ठीका वक्ताहरूले...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७७
मकवानपुर । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित...

हरिविनोद अधिकारी,   फागुन २९, २०७७
म जब जब अतीतको यात्रामा निस्कन्छु धेरै अविस्मरणीय क्षणहरु आउने नै भए । तर पनि कुनै कुनै घटनाहरु ख्याल ख्यालमा सुरु भएर ऐतिहासिक पनि हुने रहेछन् । त्यस्तोमा पर्ने दुईओटा शैक्षिक संस्थाको स्थापनामा म जोडिनु नै हो । त्यो बेलामा...

दीपा लिम्बू राई,   फागुन २९, २०७७
नेपाल अङ्ग्रेज (इष्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको दुई सय भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा पार गरिसकेको ब्रिटिस गोर्खा सैनिकहरूको आफ्नो गौरवशाली इतिहास छ,...

शशी लुमुम्बू,   फागुन २९, २०७७
जिन्दगीजस्तो जिन्दगीको खोजीमा एक दिन सखारै मैले गाउँ छाडेँँ- बाँधिराखेर गोठमा चौपायहरू थुनिराखेर खोरमा पन्छीहरू राखेर बाँझै पाखोबारी सल्काएर डढेलो खरबारी..... गुञ्जिँदै कानमा हाक्पारे-पालाम एकादशीबजार र सङ्गिनी-बालन रन्किँदै देहात झिझिया-सखिया झलझली स्मृतिमा ल्होसारसाकेवा नाचिन्थ्योगाइन्थ्यो डेउडाहुड्केली कसरी भुलूँ र सङ्गी !...