लोकसंवाद संवाददाता, जेठ १५, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा सिलोक जुहारी (सिलकोमा ठोकान नामक कार्यक्रमको २०७६ जेठ १४ गते मङ्गलवार आयोजना गरिएको थियो । उक्त कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र...