मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
२ सुरक्षा निकायका प्रमुखहरूलाई दर्ज्यानी चिह्न(फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानीचिह्नलगाएका हुन् । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुलीलगाइदिएका हुन् ।आइतबार...
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९


लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए'विरुद्ध प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
काठमाडौँ । खोटाङको बुइपा थातथलो भएका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाको वालिङ पुर्ख्यौली घर भएकी साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत भएका छन् । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान,...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
निर्वाचन आयोगले उम्मेवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमाकारबाही गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने,...

उमेश थापा,   बैशाख १८, २०७९
दुई दशक अघिसम्म नेपालमा दाउरामा खाना पकाएर खाने चलन चल्तीको बहुसंख्यकथियो । गाउँ होस् या सहर खाना भने दाउरामै पाक्थ्यो । थोरै जनसंख्याका कारण नेपाल आफैमा आत्मनिर्भर थियो । दाउराबाट खाना पकाउँदा जोखिम पनि कम हुन्थ्यो भने नेपालको पैसा विदेश...

एजेन्सी,   बैशाख १८, २०७९
अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रूपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद् भएको जनाएको हो ।...

एजेन्सी,   बैशाख १८, २०७९
अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी किभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेकाअमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । 'हामी विश्वास गर्छौं कि हामी तपाई्को स्वतन्त्रताको लडाइँकालागि धन्यवाद भन्नतपाईंलाई भेट्न आएका छौँ,... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइनेछ । १७ वैशाखसम्ममा ४९ जिल्लाका लागि ९१...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
जिम्बाबेएविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५विकेट गुमाएर १८१ रनको योगफल तयार गर्याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको ३दिनपछिअब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमाखेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले...

एजेन्सी,   बैशाख १८, २०७९
पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिदएनबविम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौँ ।सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो । यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन्...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौँ ।नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
मकवानपुर । नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तहनिर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो । एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विशाल राज...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश ओली सुदर्शन माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द विप्लवलाई दबाब दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही...