मंसिर ०६, २०८१, बिहीबार

एजेन्सी,   बैशाख २१, २०७९
उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई सबैभन्दा छिटो गतिमा बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर...


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविकविजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा सत प्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपप्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो । काठमाडौं महानगर पालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर ४वर्ष काम गरेको...

एजेन्सी,   बैशाख २०, २०७९
रुस-युक्रेन युद्धका कारण अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट देखापरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनमा पछिल्ला दिनहरूमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिकलगायतको समस्या परेको छ ।'...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
नेकपा (एकीकृत समाजवादी)ले गरेका जनपक्षीय कार्यका बारे सर्वसाधारण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीअन्तर्गत बाग्मती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तर्क्रियामा नेकपा एस स्थापना गर्नुपरेको कारणको यथार्थ प्रचार गर्नुपर्नेमा सहभागी वक्ताले सुझाए । पार्टीका उपाध्यक्ष एवं बाग्मती प्रदेश...

एजेन्सी,   बैशाख २०, २०७९
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरको भनाइछ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ९महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो ९ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० जना खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छाडेका छन् । अब्दुल्लाहलेआफूलाई कुनै जानकारी नगराई प्रशिक्षण...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
सुनको भाउ मंगलबार प्रतितोलामा१ हजार रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको ९७ हजार २००रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र बनेको छ । निर्वाचनका लागि दलहरुले गरिरहेको प्रचार शैली भने अझै पनि दशकौं पुरानो नैछ । राजनीतिक दलहरुले अझै पनि मत माग्नका लागि डिजिटल प्रविधिको भन्दा बढी परम्परागत शैली नै अपनाएको देखिन्छ...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
आज ३ मे । विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा ३ मेलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइँदै आएको छ । विश्व प्रेस स्वतन्त्रता...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकामा आश्चर्य प्रकट गरेका छन् । एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरूदेशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?',सामाजिक संजाल ट्वीटरमा आज आफैँ...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पार्न लागेको नेपाल स्वास्थ्य क्षेत्र-रणनीति योजना, २०२२२०३० मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाबे'ए'विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
यही ३० वैशाखमाहुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलकातर्फबाट उम्मेदवारी दिनेमध्ये ३७ दशमलब ८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकामा असन्तुष्ट२ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् । उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेसगरेका छन् । सिंहलाई महानिरीक्षकमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् । देशले ठूलो विपत्तिको सामना गरिरहेका...