मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
काठमाडौं ।सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिकोसिफारिसगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागिसिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।...


लोकसंवाद संवाददाता,   चैत २४, २०७८
ए मेरो हजुर ४ चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन्ट बलियो हुने बताएकी छन् । फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउँछ नै, तर कन्टेन्ट बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई कन्टेन्टले होल्ड गर्न सक्नुपर्छ',उनले भनिन्...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
सुनको भाउ बिहीबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बिहीबारतेजावी सुनको भाउ तोलाको ९८ हजार...

एजेन्सी,   चैत २४, २०७८
युक्रेनमाथि आक्रमणको जबाफ स्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको...

एजेन्सी,   चैत २४, २०७८
रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।रुसी सेनाले पूर्वी युक्रेनको दोनबासक्षेत्रमा आक्रमणकालागि पुनः संगठित र अनुसन्धान संचालन गरिरहेको छ, युक्रेनी सशस्त्र बललेयुद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
मकवानपुर । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधि समेत भएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधवार एकीकृत समाजवादीमा आबद्ध भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
राजनीतिक दलका नेताहरुलाई यतिबेला चुनाबले झपक्कै छोपेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु जुटिसकेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमालेसहित सत्ता बाहिर रहेका संसदवादी राजनीतिक दलहरुको मोर्चा मैदानमा आमुने सामुने हुने तयारीमा छन्।...

एजेन्सी,   चैत २३, २०७८
संयुक्त राज्य अमेरिका, बेलायत र अस्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् । उनले भनिन्, 'प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।' जलस्रोत...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाेहत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारलेमाग गरेकाेछ। उदयपुरको बेलका नगरपालिका- ३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशाेदा खोलामा वीभत्स रूपमाहत्या गरिएकाेअवस्थामा फेला परेकाेथियो...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
एमालेअध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको ५ दलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । जसरी फल कुहिनेबित्तिकैझर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो',उनले भने,...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मत गणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएकामध्ये ९०५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन...

एजेन्सी,   चैत २३, २०७८
श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए । नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार...

एजेन्सी,   चैत २३, २०७८
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएकोर रुसी ट्यांकले मानिसहरूलाई आनन्दकालागि किचेको बताए । बुचाशहरमा सडकमा लडिरहेका शवहरूकाभयानक तस्बीरहरूको विश्वव्यापी...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
लन्डन । बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबलेएक विज्ञप्ति जारी गर्दै ३२ वर्षीयआकाश रावल अण्डर११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो । डिस्टिक लिगतर्फ ३...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
लमजुङ ।लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् । ०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा १ लाख १५...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन-२०७९ का सन्दर्भमा अपिल जारी गरेको छ । समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको अपिलमा उल्लेख गरेको छ । माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने...

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
काठमाडौँ ।नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलकण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान...