मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छाउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामाआज...


लोकसंवाद संवाददाता,   चैत २८, २०७८
खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा...

लोकसंवाद संवाददाता,   चैत २७, २०७८
काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा हुने भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा.विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको...

लोकसंवाद संवाददाता,   चैत २७, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा पारित गरेको छ । पार्टीको शनिवार र आइतवार बसेको केन्द्रीय सचिवालयको २० औं बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदालाई सुझावसहित पारित...

लोकसंवाद संवाददाता,   चैत २७, २०७८
काठमाडौं ।काभ्रेको बनेपा नगरपालिका२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक...

लोकसंवाद संवाददाता,   चैत २७, २०७८
सिन्धुली । नेकपा एमालेले सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपा लिकाको अध्यक्ष पदमाशंखरराज बरालको नाम सिफारिस गरेको छ । जिल्ला इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको बसेको नेकपा एमाले गाउँपालिका पार्टी कमिटी पदाधिकारीको बैठकले नेता बराललाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि...

एजेन्सी,   चैत २७, २०७८
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
काठमाडौँ ।नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाधरुपमा चलिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिना...

जीवन योञ्जन,   चैत २५, २०७८
५ दलीय गठबन्धनले निर्वाचनको तयारी र अनुगमन गर्न मंगलबार गठन गरेको समिति कामविहीन भएको छ । समितिको पहिलो काम नै निर्वाचनमा तालमेलको मोडालिटी बनाउने हो । प्रदेश, जिल्ला र स्थानीय तहले गठबन्धनको वस्तुस्थितिसहितको प्रतिवेदन बुझाई नसक्दा समितिले मुख्य काम नै...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
प्रोग्रेसिभ इञ्जिनियर्स एसोसिएसन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा. सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा. एसपी पराजुली, शिभम पुरी र सञ्जिव रोकाहा, महासचिवमा डा. भेषराज थापा,...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
सुनको भाउ शुक्रबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघिबिहीबार सुन तोलाको ९९ हजार रुपैयाँमा किनबेच भएको थियो । शुक्रबारतेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
लमजुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएकाछन् । मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् । मनाङका जिल्ला निर्वाचन अधिकारी...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
काठमाडौँ ।काठमाडौंको टुँडिखेलमा शनिबारदेखि राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैमहोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
सत्ता गठबन्धनको सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायी गोविन्द्र प्रसाद शर्मा कोइराला उर्फ गोविन्द बन्दीलाई कानुनमन्त्री बनाएको छ । कानुनमन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई भने उद्योग मन्त्रालयमा सारिएको छ । देश यतिबेला चरम आर्थिक संकटउन्मुख भएको सरकारी आँकडाले देखाइरहेकोछ । ठूलो...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
काठमाडौँ ।पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । सर्वोच्चको ५ सदस्यीय...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
काठमाडौं ।सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
काठमाडौँ ।डा.गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् । चरम अमानवीय...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
काठमाडौं ।सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिकोसिफारिसगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागिसिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।...