मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत ३०, २०७८
अछाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)कमल बजार नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । कमल बजार नगरपालिका आयोजित भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा (एकीकृत समाजबादी)का केन्द्रीय सदस्य शेरबहादुर कुँवरले विधि पद्धति सिद्धान्त र बिचारमा एमालेमा विचलन आए पछि...


लोकसंवाद संवाददाता,   चैत ३०, २०७८
कास्की । नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् । भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरूपोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७८
मकवानपुर ।बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७८
अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७८
आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने या नहुने भन्ने चर्चा भइरहेका बेला सत्तारुढ गठबन्धन र विपक्षी दलहरु निर्वाचनको आन्तरिक तयारीमा भनेव्यस्त रहने गरेका छन् । सत्तारुढ पाँच दलबीच चुनावी तालमेलको'मोडालिटी'मा लगभग सहमतीभएको छ भने विपक्षी एमालेले राप्रपा नेपाल र...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
काठमाडौँ । सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका...

जीवन योञ्जन,   चैत २९, २०७८
काठमाडौँ । हरेक वर्ष २७ चैत आउँछ । जीतबहादुर लामा र दुर्गामायाँ तामाङ कामना गर्छन् यो दिन कहिल्यै नआओस् । तर, आउँछ र जान्छपीडादायी घटनाको याद दिलाएर । जिउँदै आएको जिन्दगीमा उनीहरूले सहनु परेको ठूलो घटना२७ चैतमाघट्यो । अर्थात् आजभन्दा...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
काठमाडौँ ।मेलम्ची खानेपानी आयोजनाले सुरूङ मार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
काठमाडौँ। खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन गर्ज्याङनयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध कायम रहेको बताइएकोछ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
काठमाडौँ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजु मध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत २९, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेमाथि यतिबेला गज्जबको जिम्मा छ, त्यो भनेको निलम्बित को पक्षमा काँध थाप्ने । केही समयअघि निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको वकालत गरिरहेको एमाले यतिबेला निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा न्वारान देखिको बल लगाइ रहेकोछ ।...

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशकोबुटवलमोटरसाइक्लिङ सुरक्षा अभियान काे सुरुवात गरिएकाे छ । लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवलबाटसुरु गरिएको हाे। यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटो मोबाइलको सहयोगमा सुरक्षित हेल्मेट अभियान संचालन गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइस सहितको नयाँ वर्ष अफर उपलब्ध गराएको...

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) सप्तरी काठमाडौँ सम्पर्क मञ्च गठन भएको छ । सोमवार भएको भेलाले वीरेन्द्र चौधरीको अध्यक्षतामा १५ सदस्यीय सम्पर्क मञ्च घोषणा भएको हो । घोषित मञ्चको उपाध्यक्षमा जीवनकुमार पोख्रेल सचिवमा प्रज्वल थापा कोषाध्यक्षमा रञ्जनाकुमारी चौधरी रहनु भएको छ...

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
काठमाडौँ ।नेपाली कांग्रेसका कारण पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्न सकस परेको छ । प्रमुख विपक्षी दल नेकपा एमाले भने धमाधम उम्मेदवार सिफारिस भएको प्रचार गरिरहेको छ । एमाले विरुद्ध नै खडा भएको गठबन्धनले निर्वाचनमा तालमेल गर्ने...

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
रामेछाप ।वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी ओलीको चरम व्यक्तिवादी प्रवृत्ति हाबी भएको र सच्चिनु कुनै लक्षण नदेखिए पछि आफूहरुले बाध्य भएर एमालेबाट बिद्रोह गरेर नयाँ कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गठन गरेको बताउनु भयो...