मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २०, २०७९
पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । पार्टीको विधान अधिवेशन, विभिन्न पार्टीसँगको एकता प्रक्रिया र निर्वाचनमा भएको घात अन्तरघातको छानवीन लगायतका विषयमा पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रम तय गरिएको हो...


लोकसंवाद संवाददाता,   माघ १९, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिनुपर्नेमा दृढ छन् । उनले सरकार गठन गर्दा नै गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने सहमति भएकाले त्यसको पालना हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई गृह मन्त्रालय...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौँ ।काठमाडौँकाे पुतलिसडक स्थितसिन्सियर सेभिङ एण्ड कोअपरेटिभ लिमिटेडले लोकसंवाद डटकममामाघ १६, २०७९ प्रकािशत'घुस खाँदै बढी ब्याजको प्रलोभन ! थोत्रा ट्याक्सीमा सिन्सियरले गरेको लगानी डुब्दै !?' भनी प्रकािशत समाचारकाे खण्डन गरेकाे छ । सिन्सियर सेभिङ एण्ड कोअपरेटिभ लिमिटेडलकाकार्यकारी सञ्चालक राजेश खड्काले...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
झापा . झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौं ।आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहनु भएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास भाग्यचक्र युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको भाग्यचक्र उहाँकै अफिसियल युट्युब च्यानल...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौं। नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सव र मुक्तक दिवसकोसन्दर्भमावरिष्ठ मुक्तक कार यादव खरेल रमुक्तककार रुद्र ज्ञवालीपुरस्कृत हुनु भएको छ । सो कार्यक्रममा नगद ५१ हजार राशीको 'भीमदर्शन मुक्तक पुरस्कार'वरिष्ठमुक्तक कार यादव खरेललाई र नगद ३१ हजार राशीको 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार'मुक्तक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तिव्रता दिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानवीन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भक्तपुर ।अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेर नेपाली नागरिकता लिएका रवि लामिछाने फेरि गृह मन्त्रालयमा फर्किने कोसिसमा छन् । उनले आफ्नो गुमेको उपप्रधान तथा गृह मन्त्रालय पुनः पाउनुपर्ने मागसहित उनले दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ । मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भारत उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याइ पुर्याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभा यात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
'हावा मात्र चल्छ, हिउँ पर्दैन', मुस्ताङको ठिनी गाउँका आश बहादुर थकालीले भन्नुभयो, 'पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।'मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
काठमाडौँको शालीनदीमा लागेको शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलनमा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला०मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन...

लोकसंवाद संवाददाता,   माघ १७, २०७९
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक संकट सम्मानार्थप्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष तत्कालीन र अल्पकालिन उपाय सहितको२० बुँदे ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नेतृत्वमा गएकाे एक प्रतिनिधि मण्डललेनोटबन्दी गरी अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको...

लोकसंवाद संवाददाता,   माघ १७, २०७९
राष्ट्रपति निर्वाचन र गृहमन्त्रालयलाई लिएर सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । १० पुसमा पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर २६ पुसमा काँग्रेसले विश्वासको मत दिएसँगै माओवादी राष्ट्रिय सहमति हुनुपर्ने बताउन थालेको छ ।...

लोकसंवाद संवाददाता,   माघ १६, २०७९
काठमाडौँकाे पुतलिसडक स्थितसिन्सियर सेभिङ एण्ड कोअपरेटिभ लिमिटेडको २३ वर्षदेखिको ठगी धन्दा पर्दाफास भएपछि दुई हजार बढी सदस्य र ६ सय सेयर होल्डरले जम्मा गरेको रकम जोखिममा परेको छ । त्यहाँ बचतकर्ताले एक लाखदेखि ६ करोड रुपैयाँसम्म बचत गरेको पाइन्छ ।...

लोकसंवाद संवाददाता,   माघ १६, २०७९
राष्ट्रपति पद नेपालको संविधानअनुसार आलङ्कारिक र संवैधानिक पद हो । तर यदि पद पछिल्लो समयमा शक्ति मापनको केन्द्र बनेको छ । पहिलो राष्ट्रपति रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारीले दलगत स्वार्थ अनुकूल चालेका कदमले राष्ट्रपतिलाई संवैधानिक भन्दा राजनीतिक पद...

लोकसंवाद संवाददाता,   माघ १५, २०७९
काठमाडौँ ।लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम मिति २०७९ माघ ४ शनिबारका दिन पृथ्वी जयन्ती विशेष कार्यक्रम मनाउँदै भव्यताका साथ सम्पन्न भयो । सो कार्यक्रममा साहित्यकार प्रा.डा.लक्ष्मण प्रसाद गौतमलाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरियो ।...