मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ १५, २०७९
नेपाली राजनीतिमा कुनै बेला चल्ताकीनामहुन्, वामदेव गौतम र भीम रावल । तर एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अवसानसँगै यी दुई नेता राजनीतिबाटछायाँमा परे । नेकपा विघटनको प्रक्रियासँगै गौतम नेकपा एकता अभियान नामक संगठन खोलेर बसे...


लोकसंवाद संवाददाता,   माघ १४, २०७९
१५ पुस २०७९ को लोकसंवाद अनलाइनमा नेपाल प्रज्ञा प्रतिष्ठानको पेश्की फर्छ्यौट नगर्नेको सूचीमा मेरो पनि नाम रहेछ। मैले पेश्की १ लाख २७ हजार ५००रुपयाँ( उल्ट्याएर १ लाख ७२ हजार ५००रुपयाँ बनाइएको) लिएको र फर्छ्यौट गर्न ढिला भएको सत्य हो ।...

लोकसंवाद संवाददाता,   माघ १४, २०७९
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको जानकारीडिशहोमले दिएकोछ ।डिशहोमका अनसारयो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर...

लोकसंवाद संवाददाता,   माघ १३, २०७९
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएकोछ । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने...

लोकसंवाद संवाददाता,   माघ १३, २०७९
इलाम निवासी युवा उद्यमशील प्रेम प्रसाद आचार्यले आफुले मिहेनत र इमान्दारिता साथ गरेका व्यवसायमा सरकार र यसकाअंगबाट तथा ठुला व्यवसायबाट सहयोगको सट्टामा हतोत्साही मात्र हुनुपरेको र आफ्नो श्री सम्पति सबै स्वाहा भएपछि अत्यन्त निरास भएर आत्म दाह गरे । संसद...

लोकसंवाद संवाददाता,   माघ १३, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गर्नुभएको छ । केही दिनदेखि गृहजिल्ला रौतहटमा रहनुभएका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरिरहनु भएको छ । विहीबार हिन्दु संस्कारअनुसार विधि नै लगाएर विपी...

लोकसंवाद संवाददाता,   माघ १३, २०७९
गत १० पुसमा बालकोटमा भएको करिब २ घन्टाको छलफलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनायो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच त्यसैबेला नै आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको तथा एमालेलाई राष्ट्रपति र सभामुख...

लोकसंवाद संवाददाता,   माघ १३, २०७९
अमेरिका।काठमाडौँको नयाँ बानेश्वर स्थित संसद भवन अगाडी आत्म दाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सास स्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ आर्थिक सहयोग गर्ने भएको छ । टेक्सासको डालस फोर्टवर्थ...

लोकसंवाद संवाददाता,   माघ १२, २०७९
काठमाडौं ।डिजी पे प्रा.लि र द नेपाल टप बीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा बिज्ञापन र बार्षिक ग्राहक हुन पाउने। डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा...

लोकसंवाद संवाददाता,   माघ १२, २०७९
काठमाडौँ । अनेरास्ववियू केन्द्रीय कमिटी पदाधिकारीको वैठकले संगठनकोमागलाई सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको हार्दिक स्वागत गर्दै अन्य विश्वविद्यालयका पदाधिकारीलाई तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । साथै विभिन्न एजेण्डाहरुमा...

लोकसंवाद संवाददाता,   माघ १२, २०७९
अमेरिका ।टेक्सासको डालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा मंगलबार हृदयघातबाट निधन भएकी कञ्चनपुरका पत्रकार लक्ष्मण तिवारीकी आमा सोमवती तिवारीको दाहसंस्कारको लागि यहाँका बिभिन्न संस्थाहरुले सहयोग अभियान सुरु गरेका छन । नेपाली समाज, टेक्सास, सुदूरपश्चिम नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार...

लोकसंवाद संवाददाता,   माघ ११, २०७९
काठमाडौँ। नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको कार्यसमितिको बैठकको निर्णयअनुसार व्यक्तित्व चयन समितिद्वारा सिफारिस गरिएका मुक्तक स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्न लागेको हो। प्रतिष्ठानले लामो समयदेखि मुक्तक साहित्यमा योगदान गर्नुभएका...

लोकसंवाद संवाददाता,   माघ ११, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरपिपरा सडक खण्डको निरिक्षण गर्नुभएको छ । गृहजिल्ला रौतहटमा पुग्नु भएका अध्यक्ष नेपालले बुधवार एका विहानै सडक विस्तारको निरिक्षण गर्नुभएको छ । अध्यक्ष नेपालले यस सडक खण्डलाई महत्व दिँदै आउनुभएको छ...

लोकसंवाद संवाददाता,   माघ ११, २०७९
नेपालमा पटक पटक नागरिकताको विषयले चर्चा पाउने गर्छ । दुई ठूला शक्ति राष्ट्रको बिचमा भएका कारण पनि नेपालमा पटक पटक नागरिकताको प्रश्न उठिरहेको हुन्छ । तराईमा भारतीयले नागरिकता लिएको त हिमालमा तिब्बतीयनले नागरिकता लिनसक्ने कुरा सधैं उठिरहन्छ । यतिबेला सर्वोच्च...

लोकसंवाद संवाददाता,   माघ ११, २०७९
काठमाडौं ।नेपाली साहित्यका विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ४७ औं स्मृति दिवसको सन्दर्भ पारेर आज यहाँ उनीप्रति भाव पूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानको चर्चा परिचर्चा गरियो । शङ्कर लामिछाने प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वक्ताहरूले नेपाली आत्मपरक निबन्धका क्षेत्रमा देवकोटा...

लोकसंवाद संवाददाता,   माघ १०, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष कमरेड माधव कुमार नेपाल र कमरेड वामदेव गौतमका बीच आज नेकपा (एकीकृत समाजवादी)केन्द्रीय कार्यालयमा भेट वार्ता भयो । भेटमा कमरेड वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । आजको भेटमा...

लोकसंवाद संवाददाता,   माघ १०, २०७९
युरोप र बिश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति २०२३ कार्यक्रम बेल्जियम स्थित क्यासेल्लो शहरमा भव्य र सभ्य रूपमा सम्पन्न भयो ।मगर समुदायको महान् चाड माघे संक्रान्ति २०२३ विश्वभरको मगर एक हौं, पुर्खाको विरासत हाम्रो पहिचान ,हामीले संरक्षण गरौं ।...

लोकसंवाद संवाददाता,   माघ १०, २०७९
४ मंसिरको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस सरकार गठन गर्न असफल भयो । पाँच दलको गठबन्धन बनाएर निर्वाचनमा होमिँदा समेत स्पष्ट बहुमत आएन । निर्वाचनपछि गठबन्धनमा दोस्रो भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधा आधा कार्यकाल प्रधानमन्त्री...