लोकसंवाद संवाददाता, माघ २०, २०७८
गृहमन्त्री बालकृष्ण खाणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एक जना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिडऔ १९, शान्ति सुरक्षा, कर्मचारीको स्थितिलगायतबारे जानकारी लिएका छन् । टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल...