मंसिर ०८, २०८१, शनिबार

एजेन्सी,   माघ १४, २०७८
चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटेलाइट तयार पारे भने चीनले त्यसको जबाफमा १३ हजार स्याटेलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटेलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ ।...


लोकसंवाद संवाददाता,   माघ १४, २०७८
आईसीसी विश्वकप टी- २० ग्लोबल छनोट एअन्तर्गतको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आज सार्वजनिक गरेको टी- २० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैँभइरहन्छ । केही दिनअघि एक विज्ञापनको सुटिङका...

एजेन्सी,   माघ १४, २०७८
कीर्तिमानी २१औँ पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती २ सेट क्रमशः ६-३ ६-२...

एजेन्सी,   माघ १४, २०७८
भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन । एयर इन्डियाका जहाज...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लो पटक ११ वर्षअघि फिल्म नो प्रोब्लममा देखिएका थिए । सञ्जय र सुनीलको अभिनय...

एजेन्सी,   माघ १४, २०७८
इरान एसियाली मुलुकबाट कतार विश्वकप- २०२२ मा छनोट हुने पहिलो टिम बनेको छ ।बिहीबार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपकालागि छनोट भएको हो । इरानको जीतमा मेहदी तरेमीले ४८औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो ।जीतसँगै एसिया...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
नेपाल बार एसाेसिएसनकाे लगातारकाे आन्दाेलनका बीचप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले दोस्रो पटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् । यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दै नबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २...

एजेन्सी,   माघ १४, २०७८
मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार 'रातो ग्रह'समेत भनेर चिनिने मंगल ग्रहमा २अर्बदेखि साढे २अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका हुन् । यसअघि मंगल ग्रहमा...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रियसभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।...

एजेन्सी,   माघ १४, २०७८
भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीईओ समक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स...

एजेन्सी,   माघ १४, २०७८
कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डीमारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेकोअग्रता जोगाउँदै अर्जेन्टिनाले आठौँजीत निकाल्यो । खेलको नवाैँमिनेटमा रोड्रिगो डीपौलको पास सदुपयोग...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
संविधान निर्माणसँगै लामो समयदेखिको संक्रमणकालीन अवस्थाको अन्त्य हुने र देश स्थायित्वको दिशातिर जाने व्याख्या राजनीतिक दलहरुले गरेका थिए । तर नेपालमा पछिल्लो समयमा बहुशक्ति केन्द्रको अवस्था देखिएको छ । पछिल्लो समयमा निर्वाचन आयोगको भूमिकालाई लिएर प्रश्न उठेको छ । निर्वाचन...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो । आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
रौतहट ।साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् । यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ ।राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । यसअघि २...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
न्युयोर्क । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप आवश्यक भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ । विरामीका बाबु डेभिड फर्गुसनले...