मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   माघ १०, २०७८
इंग्ल्यान्डले दोस्रो टी- २० खेलमा वेस्ट इन्डिजलाई १रनले पराजित गरेको छ । रोमाञ्चक जीतसँगै ५टी- २० शृंखला १-१बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले ९विकेटले जितेको थियो । घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित...


लोकसंवाद संवाददाता,   माघ १०, २०७८
सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका शहीदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित शहीद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको...

एजेन्सी,   माघ १०, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ, डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने...

एजेन्सी,   माघ १०, २०७८
कोरोना भाइरस संक्रमणको महामारीले २ वर्ष पूरा गरिसक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्त्यतिरदेखि कोरोना भाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२ को बिहान ४ बजे वर्ल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
साताकाे दाेस्राे दिन साेमबारनेपालमा सुन-चाँदीकाे स्थिर छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन-चाँदीकोे भाउ स्थिर छ । साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नैलागेको छ । निकै लामो समय जनप्रतिनिधिविहीन बनेका स्थानीय तहले २०७४ मा तीन चरणमा भएका निर्वाचनबाट नेतृत्व पाएका थिए । कानुनअनुसार अब सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने अनिबार्य व्यवस्था छ। कानुन बमोजिम...

एजेन्सी,   माघ ०९, २०७८
फिल्म पुष्पा : द राइज पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले पुष्पा :द रुलका लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिनेछन् ।...

एजेन्सी,   माघ ०९, २०७८
बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (यूकेएचएसए)ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
प्रमुख प्रतिपक्ष नेकपा एमालेले ५ दलीय गठबन्धनका नेतृत्व गरेका शेरबहादुर देउवा नेतृत्वको सरकारका कारण अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेको टिप्पणी गरेको छ । देउवा सरकारको ६ महिने कार्यकालमा विकासका गति ठप्पै भएको आरोप लगाउँदै प्रतिपक्ष दल एमालेले ५...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न सिभिल अस्पतालले समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।...

एजेन्सी,   माघ ०९, २०७८
आईसीसी यू- १९ विश्व कप- २०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि ३२६ रनको विशाल...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको २ दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन् । ओलीले आइतबार विज्ञप्तिमार्फत सरकार असफल दिशामा उन्मुख भएको आरोपसमेत लगाएका छन् । उनले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत...

एजेन्सी,   माघ ०९, २०७८
संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ ।उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औँलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले सन् २०१६...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३०० रुपैयाँले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालू साताकाे पहिलाे दिन आइतबार ताेलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजिटिभ देखियो, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक विषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन् । अपराह्न १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस वक्तव्य आउन लागेको हो । पत्रकार सम्मेलन नहुने...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७८
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएपछि यतिबेला राजनीति तातेको छ । रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले भनिन्, राइसमिल अझै जिवित छ । तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो, त्यही हालत गर्छौं...

ज्ञानमित्र,   माघ ०८, २०७८
कम्प्युटर खोल्नासाथ मित्र चन्द्र खाकीको पोस्टमा नजर पर्यो । 'जिसका डर था बेदर्दी वही बात हो गई ।' शरच्चन्द्र वस्ती दाइले हिजो नै फोनमा जे लक्षण भन्नुभयो, त्यसले गर्दा उहाँलाई भेट्न जानु आवश्यक थियो । फेरि आज बिहान कुनै एक...