मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
तिब्बतको बहानामा चीनमाथि दबाब बढाउँदैछ अमेरिका रु अमेरिकाले सोमबार आफ्नो विदेश विभागकी एक वरिष्ठ अधिकारी उजरा जेयालाई तिब्बतका लागि विशेष कोअर्डिनेटर नियुक्त गरेको छ । चीनले भने यो नियुक्तिलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप लिएको छ । उजरा जेया भारतीय मूलकी...


लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
प्रतिनिधिसभाको बुधबारको बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ, जसमा ४ वटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै, उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने संभावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालू१०औँ अधिवेशनको...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासित भएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
मंगलबार दिउँसो सम्पन्न नेपाली कांग्रेस १४औँ महाधिवेशनकोमत गणनामा २ हजार ५२२ मतसहित पार्टीको तराई-मधेससमन्वय विभाग प्रमुख तथा पूर्वमन्त्रीअजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४ हजार ६६७ मत खसेकामा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बूँद राना (लोकबहादुर राना)लाई प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा ५दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका भैरहवाका रानालाई २४ मंसिरमा २४बसेको प्राज्ञ परिषद्को ३८औँ बैठकले...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका अर्बपति उद्योगपति विनोद चौधरी जीत नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा चौधरीले ४ हजार ३०४ मत गन्दा २ हजार २३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला...

एजेन्सी,   पुस ०६, २०७८
पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तर्राष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरूको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लिग नवाज (पीएमएल-एन)ले प्रधानमन्त्री खानको...

एजेन्सी,   पुस ०६, २०७८
अमेरिकाको ४पांग्रे विद्युतीयसवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेकाे भन्दैसामाजिक संजालमा आलाेचना भइरहेका बेलाटेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यसवर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारकपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् । सोमबार साँझ रूपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजना हुने एमालेकाे सभालाई सम्बाेधन गर्ने भएका हुन् । ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
राजनीतिमा केही यस्ता तिथि मिति हुन्छन्, जसको चर्चा सकारात्मक भन्दा नकारात्मक घटनाक्रमका लागि लिइन्छ । यस्तै दिन मध्यको एकहो, पुस ५ । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधानको मर्मलाई लत्त्याउँदै प्रतिनिधिसभा विघटन गरेका थियो। यो नेपाली राजनीतिमा...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
काठमाडौँ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस२०७८ भव्यरूपमा मनाउन नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित मूल समारोह समिति गठन गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतबार बसेको बैठकमा...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्धगरेको छ ।एपीएफले सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोल रक्षक युवा कुरियामाले प्लेइङ सेटमा...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार रुपैयाँ पाउने भएका छन् । काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौंभित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो । जिल्ला कमिटीका सदस्यहरूमध्येबाट प्रत्येक क्षेत्रमा २...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजूराणा देउवा डेढ सय मतले पछाडि परेकी छन् । ९ जना खुला महिला केन्द्रीय सदस्यको जारी मत गणनामा पहिलो स्थानबाट आरजू१५२ मतले पछाडि छन् । हाल तेस्रो स्थानमा रहेकी आरजूले मतान्तर घटाउँदै लगेकी छन्...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने नियम बनाएको छ । नेकपा (एस)को केन्द्रीय कार्यालयको निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पनि बुझाउनुपर्ने नियम बनाउन लागेको हो...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । नेपाल धितोपत्र बोर्ड (सेवन)र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेकाे३ महिना भइसक्दा पनि नयाँ नियुक्तिहुन सकेको छैन । सर्वोत्तम सिमेन्टको...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए । एमालेले...