मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   पुस ०२, २०७८
कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड, २०२१ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँप्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्युर्टो रिकोमा हुँदै थियो ।...


लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफूसँग एजेण्डा मिल्ने सबै दलहरूसँग एकताको आह्वान गरेको छ । पार्टी सचिवालयको २९ मंसिरको निर्णयअनुसार यस कामका लागि विभिन्न पार्टीहरूसँग वार्ता र छलफल गर्न पार्टीका उपाध्यक्ष रामदास गोपालीलाई संयोजक तोकिएको छ । संयोजक गोपालीले राप्रपा नेपालसँग...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगनले २ हजार ८०० भन्दा बढी मत प्राप्त...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
नेपाली कांग्रेसको २महामन्त्रीका लागि भएको निर्वाचनको मत गणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार एक हजार ६९५ मत गन्दा थापाले एक हजार १५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन् ।...

न्युज कारखाना,   पुस ०१, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा २अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय २उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक विजयकुमार गच्छदार २मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे । सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, डा. चन्द्र...

एजेन्सी,   पुस ०१, २०७८
सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रूपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की एक अधिकारीले दाबी गरेकी छन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । सन् २०२२ मा विश्वव्यापी रूपमा नै...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
नेपाली कांग्रेसको २ महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मत गणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् । यसैगरी डा.प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् । खड्काको मतअन्तर दुई सय हाराहारीमा भए...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि नेपाली क्रिकेटमा पुनः अस्थिरता सुरु हुने खतरा देखिएको छ। क्यानले कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको हो । गत वर्षको कात्तिकमा मात्रै...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यू- १९ महिला साफ च्याम्पियनसिपमा पहिलो जीत निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णयकार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । नेकपा एमाले नेतृत्वकाेसरकारले खुलाप्रतिस्पर्धाबाट सदस्य सचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
फरवार्ड रश्मिकुमारी घिसिङ, सविता राना मगर र कुसुम खतिवडाको गोलमायू- १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ । ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र २ गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् । सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
माईखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निश्कासन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । सभाले कम्पनीकाे आईपीओ निश्कासनबारे विशेष निर्णय गर्ने जनाएकाेछ। यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक...

एजेन्सी,   मंसिर २९, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरूले आफूहरूमाथि यौन दुर्व्यवहारभएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । सानफ्रान्सिस्कोको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरूको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरूको निक्षेप ३० अर्बरुपैयाँले घटेको छ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएकाे छ। एघारौं बार्षिक साधारण सभा पश्चातबैंकले दिएको जानकारी अनुसारकाठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुरशेरबहादुर देउवाले २७३३ मत प्राप्त गरीविजयी भएका छन् । देउवाका निकटतम प्रतिद्वन्द्वीडा.शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकोमा ३५ बदर समेत भएको छ । राजनीतिमा दृश्य भन्दा अदृश्य परिघटनाले निर्णायक...