मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   पुस ०८, २०७८
अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकाले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यान्न पसलमा मूल्य वृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान...


लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जीत हासिल गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टीपरित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् । ३०...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो । राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान...

एजेन्सी,   पुस ०८, २०७८
नयाँ दिल्ली । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमारोक लगाएको हो । नयाँ वर्षअघि नै संक्रमण फैलिने...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबारनिर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
काठमाडौँ । त्रिपुरेश्वर स्थित रहेको नेपाल पाराभेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका वैज्ञानिक प्रयास र प्रविधिहरूको...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
नेकपा (माओवादी केन्द्र) को सातौं महाधिवेशनपछिको पहिलो राष्ट्रिय सम्मेलन पुस १११३ सम्म काठमाडौंमा हुँदैछ । माओवादीले २०६९ सालमा पार्टी विभाजित भएर मोहन वैद्य नेतृत्वमा नेकपामाओवादी बनेपछि सातौं महाधिवेशन सम्पन्नगरेको थियो । नियमित प्रक्रियाअनुसार हो भने माओवादी केन्द्रले २०७४ सालमा महाधिवेशन...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
नेपाली कांग्रेस प्रदेश २अधिवेशनमा सप्तरीका २ सहित ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । मधेसी महिलातर्फ पर्साकी किरण कुमारी...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएकाे छ । प्रदेश निर्वाचन समितिका अनुसार अब मतदान प्रक्रिया सुरुगर्न लागिएकाे हाे । मतदान प्रक्रिया सुरुहुने भएपछिउम्मेदवारहरूमतदातासँग भोट माग्न व्यस्त छन् । ७२ सदस्यीय प्रदेश समितिकालागि १७४ जनाको...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार ४ वटा अध्यादेश स्वीकृत गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्टम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर,...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले ४ वटा अध्यादेशलाई स्वीकृत...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसदेखिसुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि...

पी. भारद्वाज,   पुस ०७, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिम अवस्था राम्रो हुने हो भने अहिले धमाधम अभ्यास र मैत्रीपूर्ण खेलमा हुनुपर्ने हो । अबको २ महिनापछि टि- २० विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । तर, अहिले नेपाली क्रिकेट टिमका सदस्य विभाजित...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
नेपाल स्टकएक्स्चेन्ज ( नेप्से)मा ४ वटाकम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेलेबुधबार एनएमबीबैंकको १२.५० प्रतिशत, नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । यी ४ वटै...

न्युज कारखाना,   पुस ०७, २०७८
मोरङ । नेकपा माओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुङ्ग्याउन सकस परेको हो । पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
काठमाडौं ।आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७८
तिब्बतको बहानामा चीनमाथि दबाब बढाउँदैछ अमेरिका रु अमेरिकाले सोमबार आफ्नो विदेश विभागकी एक वरिष्ठ अधिकारी उजरा जेयालाई तिब्बतका लागि विशेष कोअर्डिनेटर नियुक्त गरेको छ । चीनले भने यो नियुक्तिलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप लिएको छ । उजरा जेया भारतीय मूलकी...