लोकसंवाद संवाददाता, पुस १३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपछिमहालक्ष्मी विकास बैंकको शेयर मूल्य ४७०...