मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ०५, २०७८
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातीदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रपुनः गन्न थालिएको हो । खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छन् । एक हजार ६००मत...


लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन । रौतहटबाहेक अन्य...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
गीतकार राजेन्द्र थापालाई नवौँम्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा पोहोर साल खुसीफाट्दा..., पर लैजाऊफूलहरू..., क्या दामी..., याद गर्न पनि..., गाला रातै..., पहिलो नम्बर...लगायतका गीतका रचनाकार...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ । केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो । आजको...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकामा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २ वटा कारण देखाउँदैनजाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्र खेल हुँदै छ । पाँचौँ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७८
सरकार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा पेस गर्ने तयारीमा जुटेकोछ । संसद्मा एमसीसी लैजान लागेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । एमसीसी संसद्मा पेस गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग देउवाले छलफल गर्न लागेका हुन् । संसद्मा...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् । १०औँमहाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ । १०औँमहाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सहइन्चार्ज तोकेको हो । दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन्...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् । ओली गृहजिल्लामा ३जना महिला केन्द्रीय सदस्य सहइन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् । ९०० मत गन्दा महेन्द्र यादव ५३०, डा. शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ...

एजेन्सी,   पुस ०२, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेकपा एमालेले व्यवसायी मोतीलाल दुगडलाईउद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनाएको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकारथिए । दुगडलाई...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । 'अध्यक्ष कमरेड...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
नेपाली कांग्रेसको ५सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मत गणना सुरु भएको हो । यसअघि बिहीबार कुल ८ मध्ये ३क्लस्टरमा सहमहामन्त्रीको मत गणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७८
कृषि विकास बैंकले शेयरधनीलाईवितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५ नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित...