लोकसंवाद संवाददाता, पुस १२, २०७८
भक्तपुर । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण)विभाग तथा साहित्य (मातृभाषा)विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा शनिबार ताम्बा दर्शन, तामाङ भाषा एवम् तामाङ लोक साहित्य विषयक विचारगोष्ठीको आयोजना गरियो । गोष्ठीमा ताम्बा दर्शन, तामाङ मातृभाषा र...