मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ११, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रूपमा प्राप्त भई नसकेको जनाउँदै निर्वाचन प्रक्रिया...


लोकसंवाद संवाददाता,   पुस ११, २०७८
काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै...

लोकसंवाद संवाददाता,   पुस १०, २०७८
स्वागत र सम्मानका लागि पहिले अतिथिलाई माला र खादा लगाइदिने परंपरा छ हामीकहाँ । राजनीतिक समारोह होस् या अन्य कुनै कार्यक्रम, सबैमा माला, खादा अनिवार्य जस्तै छ । माला खादा भएन भने त्यो कार्यक्रम मात्र होइन, अतिथिले समेत खल्लो महसुस...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछिएसीसी यू- १९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाईबलियो लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जीतका लागि २९८ रनको लक्ष्य दिएको हो । बंगलादेशकाप्रान्तिक नबिलले अविजित रहँदै १२७ रनको...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमाविभागीय एपीएफ क्लब रन्युरोड टिम एनआरटीले अंक बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को संचित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्तावगरेको हो ।...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
वैकल्पिक सार्वजनिक यातायात कम्पनीको रूपमा आएको पठाओले राइड सेयरिङ बीमा सेवा सुरु गरेको छ । पठाओले एभरेस्टइन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो । राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
एसीसी यू -१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । शारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछिसुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । यता,...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार निर्वाचित भएको प्रमाणपत्र लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा १३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जीत निकालेको छ ।बंगलादेश ढाकाको शहीद सुरावर्दी कभर्ड हलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार...

एजेन्सी,   पुस ०९, २०७८
अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्याली रोक्न तथा सन् २०२२ मा उत्तर प्रदेशमा हुनेविधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११-१३ पुसदेखिसुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो । हाल कायम रहेको १७९ केन्द्रीय समितिमा १२० जना थप...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीबैठक आज बिहानबस्ने भएको छ ।११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारेछलफल गर्नबिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
बारा ।कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
काठमाडौँ । प्रदेश नं.२ को अस्थायी राजधानी जनकपुरधाम स्थित आयोजित साना किसान सम्मेलन २०७८ को उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति अभियन्ता आज यहाँ लोकार्पण गरिएको छ । घोप्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन्...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५३ अंकले बढेर २हजार ५२०.२३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहीबार ४अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४...

एजेन्सी,   पुस ०८, २०७८
सन् २०२१ अन्त्यको संघारमा छ । यसवर्ष सन् २०२० मा जस्तै कैयौँव्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक संजालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको...