मंसिर ०७, २०८१, शुक्रबार

माधव बस्नेत,   मंसिर १६, २०७८
प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ । संविधानको धारा...


एजेन्सी,   मंसिर १६, २०७८
इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) २ खेल हुँदै छन् ।१४औँचरणअन्तर्गत आजकाे खेलमाम्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै छन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदै छ । । भ्रमणकारी टोली आर्सनल खराबलयमा रहेको...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १.८६ प्रतिशतले घटेर २ हजार ५८४.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २३१ वटा कम्पनीको ४७ हजार ८४६ कित्ता शेयर...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । काठमाडौंमा बुधबारदेखिसुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा...

न्युज कारखाना,   मंसिर १६, २०७८
सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलका नेताहरू मध्यमार्गी उपायको खोजीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलित भइरहेका बेला सत्ता गठबन्धन भने जबरालाई लामो समय बिदामा राखेर कायममुकायमको...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
साताको पाँचौँकारोबार दिन बिहीबारनेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाेछ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकामा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुन प्रति १०...

न्युज कारखाना,   मंसिर १६, २०७८
न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीश) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ । बुधबारदेखिसुरुभएको महाधिवेशनको बन्द सत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति...

एजेन्सी,   मंसिर १६, २०७८
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्काेले रसियामा गाभिएकाे क्रिमिया प्रायद्वीप अाफ्नाे भएकाे दाबी गरेका छन् । लुकासेन्काेले रसियाकाे अारअाईए नाेभाेस्तीसँगकाे अन्तर्वार्तामा क्रिमिया आफ्नाे भूमि भएकाे दाबी गरेका हुन् । सन् २०१४ मा भएकाे जनमतसंग्रहमा अधिकांशले क्रिमियालाईरसियामा आबद्ध हुने पक्षामा मदतान गरेका थिए...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
३० वर्ष लामो पञ्चायती व्यवस्थामा धेरै समय सत्ताको भोग गरेकाकुलीन वर्गले खोलेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । पञ्चायती व्यवस्थामा पटक पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले यो पार्टी खोलेका थिए । तर सानो स्वार्थ नमिल्दा पनि...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष पशुपतिशम्शेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छाडेको जानकारी दिएका छन् । काठमाडौंमा बुधबारदेखिसुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिए । तर,...

न्युज कारखाना,   मंसिर १५, २०७८
प्रदेश २ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू- १९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा १ विकेट गुमाउँदै १७०...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमानजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरिएन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तीव्र बिस्तार भइरहेकाले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकै स्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकै स्थानमा ल्याउन...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि र पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन् । दशौँमहाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक संजाल ट्विटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन मैले...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५.२८ अंकले बढेर २हजार ६३३.६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ वटा...

माधव बस्नेत,   मंसिर १५, २०७८
चितवनको सौराहामा मंसिर १० गतेदेखि सुरु भएको नेकपा (एमाले) को दसौँ महाधिवेशनबाट सर्वसम्मत ध्वनिका साथ अध्यक्ष दोहोरिने केपी शर्मा ओलीको तीव्र इच्छा थियो । त्यसका लागि ओलीले विधान संशोधनदेखि आफ्ना समर्थक हरूलाई सर्व सहमतिको नारा लगाउन लगाउने, राती तीन बजे...