मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७८
एमालेको महाधिवेशन आउँनै लाग्दा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरु अझै मौन छन् । एमालेले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्न रोक लगाएका कारण यसपटक व्यक्तिगत रुपमा नै उम्मेदवारी घोषणा हुनेछ र भइरहेकाे...
लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८


न्युज कारखाना,   मंसिर ०६, २०७८
एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरूलाई भने बिदाइगर्दै छ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागूगरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहँदै आएका कम्तीमा ४...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विरुद्ध केही न्यायाधीश र कानुन व्यवसायीसमेत आन्दोलित बनिरहेका बेला कानुन व्यवसायीहरूको अर्को तप्का प्रधानन्यायाधीश राणाको बचाउमा देखिएको छ । कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियान नाम गरेको कानुन व्यवसायीहरूको समूहले आज एक विज्ञप्ति जारी गर्दै...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८
अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड- १९ संक्रमणकाे कारण देखाउँदै अस्ट्रेलियाले २ वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न...

न्युज कारखाना,   मंसिर ०६, २०७८
नेकपा एमालेको १० मंसिरदेखिसुरुहुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म पर्ख र हेरमै देखिन्छन् । अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी...

एजेन्सी,   मंसिर ०६, २०७८
अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । जबराको राजीनामा माग्दै ३ साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ ।आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता, बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वाेच्च अदालत...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८
महाधिवेशनमा होमिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमबार बस्दै छ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदै छ । त्यसको...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७८
नेकपा एमालेको १० औँ महाधिवेशन सुरु हुन अब केही दिन मात्रै बाँकी छ । एमालेको आगामी ५ वर्षका लागि नेतृत्व चयन हुने भएकाले यो महाधिवेशनमा सबैको ध्यान तानीरहेकोछ । केपी शर्मा ओली फेरि पनि एमालेको अध्यक्ष बन्ने निश्चित जस्तै छ...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
काठमाडौँ । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको जिल्ला कमिटी बिस्तार तथा शपथ ग्रहण भएको छ । सदरमुकाम बाह्रबिसेमा भएको एक कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष साबित्रा भुसालले शपथ गराएकी हुन् । जिल्ला कमिटी बिस्तार कार्यक्रमलाई सम्बोधन गर्ने...

न्युज कारखाना,   मंसिर ०५, २०७८
रोमाञ्चक खेलमा विभागीय एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा एपीएफलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेडले महत्त्वपूर्ण ३अंक जोडेको हो । ब्रिगेडका...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
नेकपा एमालेले आसन्न १०औँमहाधिवेशनका लागि क्यूआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो...

न्युज कारखाना,   मंसिर ०५, २०७८
नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा सहयोग र समर्थनका...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका- २ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१-००-२त ४९६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । सिमेन्ट...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ । संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज बिहान ११ बजे बैठक बोलाएको थियो । तर, सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न ८७ वटा संघसंस्थाले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारलाई ठोस र स्पष्ट कदम चाल्न माग गरेका छन् । द्वन्द्वपीडितहरूका ४१ वटा, ४० वटा राष्ट्रिय संस्थाहरू र ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूले संयुक्त...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार बिहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट...