मंसिर ०७, २०८१, शुक्रबार

माधव बस्नेत,   मंसिर ०९, २०७८
संवैधानिक इजलासको गठन :(१) सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने छन् । धारा १३३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा...


लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७८
करिब एक महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलित छ । बारको आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाहरुको सुनुवाइ ठप्प छ । न्यायाधीशहरुले आन्दोलन छाडेर इजलासमा फर्किने निर्णय गरे पनि कानुन व्यवसायीहरुले बहस पैरवी नगर्दा मुद्दाहरु प्रभावित...

न्युज कारखाना,   मंसिर ०९, २०७८
रुकुम । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् । मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७८
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर१ मा भएको चुनावमा एक पक्षीय मतगणना भएको भन्दै पुनः मतदानकोमाग गरिएकाे छ । संस्थापनइतरले प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एक पक्षीयरुपमा मतगणना गरेको आरोप लगाएको हाे । विज्ञप्तिमा उल्लेख...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७८
पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले नेकपा एमाले परित्याग गरेका छन् । १०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७८
नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगंजअवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकूलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाईकाममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगंजअवतरण...

न्युज कारखाना,   मंसिर ०८, २०७८
१९ असारदेखि १ साउन २०७१ मा भएको नेकपा एमालेको नवौँराष्ट्रिय महाधिवेशनले पार्टीका १३ वटा कार्यभार पारित गर्यो । अध्यक्षका हैसियतमा राजनीतिक प्रतिवेदन पेस गरेका झलनाथ खनाल यतिवेला अर्कै पार्टीका सम्मानित नेता छन् । बृहत् वाम एकताको कार्यभारसहित सकिएको महाधिवेशनले पाँच...

न्युज कारखाना,   मंसिर ०८, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबीगरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालयउद्घाटनको क्रममा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था विचरा, बिजोग र बेहाल हुनेटिप्पणीगरे । एमालेभन्दा हामी कमजोर छैनौँ, अहिले ७ मध्ये...

न्युज कारखाना,   मंसिर ०८, २०७८
१०-१२ मंसिरमाचितवनमा तय भएकाे नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनकालागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनकाेलोगोमा राखेको गैँडाको मस्कटको मूर्ति...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७८
आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्न एमालेको १०औँ महाधिवेशन यहीसाता चितवनमा सम्पन्न हुँदै छ । यसअघि नै विधान महाधिवेशन गरिसकेका कारण यस पटक एमालेको महाधिवेशनले नेतृत्व चयन मात्र गर्नेछ । जसमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव,...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च २तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च २ तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस विषयमा गृह मन्त्रालयका सचिवसहित सुरक्षा...

माधव बस्नेत,   मंसिर ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको आवश्यकता औँल्याउँदै नेपाल बार एसोसिएसनले हिजो अर्थात् ६ मंसिरमा राजनीतिक दलका नेता र सभामुख समक्ष १३ हजार शब्दको ५ बुँदे ध्यानाकर्षणपत्र बुझायो । पत्रको बुँदा नंं. ४ मा उल्लेख छ- वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिकीय शक्तिको प्रभावमा...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७८
नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर-३ का सभापतिमा महेश्वर थापा विजयी भएका छन् । २१० मत ल्याएर उनी विजयी भएका हुन् ।सभापतिका अर्काउम्मेदवारविश्वराज तुलाधरले १८५ मत पाएको मतदान अधिकृत सुरेशघिमिरेले बताए। थापासँगै कार्यसमितिसचिवमा उत्तमकुमार थापा२०७ र जगतबहादुर महर्जन १९२ मत ल्याएर...

न्युज कारखाना,   मंसिर ०७, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू- १९ साफ च्याम्पियनसिपकालागि ४० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारदेखिसुरु भएको प्रशिक्षणमा गत उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलेका उत्कृष्ट ४० जना खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो । एन्फाले...

एजेन्सी,   मंसिर ०७, २०७८
विश्वका १०० वटा प्रदूषित शहरमध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुको गुणस्तर मापन गर्ने निकाय आईक्यू एयरले सो जानाकारी दिएको हो । आईक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० शहरमध्ये ४६ प्रदूषित शहर भारतका...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकामा मंगलबार एक हजार ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो...

एजेन्सी,   मंसिर ०७, २०७८
बेलायतको रोल्स रोयस कम्पनीले विश्वमै सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविष्कार गरेको दाबी गरेको छ । स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स रोयसले दाबी गरेको हो । विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको...