मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७८
नेपाल र कतार महिला क्रिकेट टोलीबीचको ३टी- २०शृंखला आजबाट सुरु भएको छ । ३ मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघिसुरु भएको हाे। नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले...
न्युज कारखाना,   कात्तिक ३०, २०७८
न्युज कारखाना,   कात्तिक ३०, २०७८


लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दै छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । २ साताभन्दा लामो समयदेखि जबराको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले...

लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७८
आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ । २ साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वाेच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । सोही...

न्युज कारखाना,   कात्तिक ३०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार घरबाटै १० इजलास गठन गरेका छन् ।सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० वटा इजलास गठन गरेका हुन् । उनले १० वटा इजलासमा २७९ वटा मुद्दाको पेसी तोकेका छन्...

न्युज कारखाना,   कात्तिक ३०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । २ साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि...

लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको कोटाबाट उनका जेठान (मृत्यु भएकी जेठी पत्नीका दाजु) गजेन्द्र हमाललाई मन्त्री बनाएकाे आराेप लाग्यो। हमालले मन्त्री बनेको ४० घन्टा नबित्दै राजीनामा दिन बाध्य भए । तर शक्ति पृथकीकरणको सिद्धान्त विपरीत...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७८
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकामा राजनीति पुर्वाग्रह राखेर काम गर्न थालेको वडा अध्यक्षले आरोप लागाएका छन् । नगरप्रमख अधिकारीले कार्तिक ३० गते राखिएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी)बाहेका दललाइ बोलाए पछि समाजवादीका तर्फबाट ९ नम्बर वडाको अध्यक्ष...

न्युज कारखाना,   कात्तिक २९, २०७८
नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ... रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा...

न्युज कारखाना,   कात्तिक २९, २०७८
कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो एकल इजलासबाट ४ वटा विवादमा सुनुवाइ गरेका छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मूल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुँदै अदालत प्रवेश गरेका उनले सोमबार पनि...

न्युज कारखाना,   कात्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरूबीच छलफल सुरु भएको छ । राजीनामाको चर्को दबाब पर्दासमेत जबराले आफूलाई गैरकानुनी रूपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी २निकाय...

न्युज कारखाना,   कात्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका छन् ।सहकर्मी १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला प्रधानन्यायाधीशले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका हुन्...

न्युज कारखाना,   कात्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन् । बारले निरन्तर २सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७८
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चालूआर्थिक वर्षको पहिलो ३महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७८
सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ ।...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ । कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७८
पश्चिमा देशले चीनतिर ध्यान दिइरहेका बेला चीनले तिब्बतमाथिको पकड झनै बलियो बनाउँदै लगेको छ । चीनका राष्ट्रपति सी जिनपिङले गत जुलाईमा तिब्बतको भ्रमण गरेका थिए । त्यसलगत्तै चीनले तिब्बतमा सैन्य उपस्थिति र भौतिक संरचनाको निर्माणमा लगानी बढाएको छ । चिनियाँ...

न्युज कारखाना,   कात्तिक २८, २०७८
रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीबीच एकता हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिस्कसन फोरम र जनता...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार १.३८ अंकले घटेर २ हजार ६८८.९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ...